नेपाल युथ गेम्स हुने, ६ खेल समावेश गरिने

सार्थक खेल संसारको नेतृत्वमा नेपाल यूथ गेम्स २०८२ हुने भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै यूथ गेम्सको औपचारिक घोषणा गरिएको हो । यस प्रतियोगिता यू-१५ उमेर समूहका किशोर–किशोरीहरूलाई लक्षित गरिएको छ। प्रतियोगिता फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथ्लेटिक्स, र ई–स्पोर्ट्स गरी ६ विधामा सञ्चालन हुनेछ। देशका ७७ वटै जिल्लामा प्रतिभा खोजी तथा छनोट कार्यक्रम सञ्चालन गरिनेछ। […]

लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परिणत गरियो : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परीणत गरिएको बताएका छन् । नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरिएको बताएका हुन् । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘आज १० वर्षको अभ्यास हेर्दा नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ वास्तविक लोकतन्त्रका लागि गद्दार नेताहरूको लुटतन्त्रबिरुद्ध निर्णायक संघर्ष […]

शशांक निवासमा चियापान, पूर्वपदाधिकारीको छुट्टै समूह बनाउने तयारी

कांग्रेस नेता शशांक कोइरालाले महारागन्जस्थित निवासमा चियापान कार्यक्रम गरेका छन् । पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले आज चियापान कार्यक्रम आयोजना गरेका हुन् । आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफल चलाएका छन् । नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतसहितको बैठक सुरु भएको छ । चियापानमा नेताहरु […]

“सामाजिक अभियन्ता” शर्मिला वाइवालाई कुट्ने दुई जना पक्राउ

पोखरा, ११ बैशाख २०८२। आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाईवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं बस्ने ३५ वर्षीय शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र चाँगुनारायण बस्ने ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाल रहेका छन् । उनीहरुविरुद्ध वैशाख ३ गते साँझ पांच बजे गोठ्ठाटार […]

शिक्षामन्त्री पन्तको शपथग्रहण

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ । एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् । पद तथा गोपनीयताको शपथ […]

शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घटेको माओवादी केन्द्रको ठहर, सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन

नेकपा माओवादी केन्द्रले शिक्षा मन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको ठहर गरेको छ । साथै शिक्षकका मागहरू सम्बोधनका लागि सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विहीबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक र सदनबाट सरकारलाई दबाब दिनुपर्ने भन्दै सांसदहरुलाई सोही अनुसार भूमिका […]

विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग

पोखरा, ११ वैशाख/ नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की काँग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग […]

पोखरा मेयर आचार्यको आईटी छात्रऋण योजना: प्रति प्रशिक्षार्थी रु ५ लाखसम्म कर्जा सुविधा

पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाई लक्षित गर्दै प्रति प्रशिक्षार्थी अधिकतम ५ लाख रुपैयाँसम्मको ऋण सुविधा दिने कार्यक्रम सार्वजनिक गरेको छ। पोखरा महानगरका मेयर धनराज आचार्यको अगुवाइमा सुरु गरिएको यो योजना आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन नदिन र युवाहरूलाई आत्मनिर्भर बनाउन लक्षित गरिएको छ। यस कार्यक्रमअन्तर्गत, पोखरा महानगरको व्यवसाय […]

वायुसेवा कम्पनीलाई बढ्यो चुक्ता पूँजी, तीन तहमा वर्गीकरण गरिँदै

वायुसेवा कम्पनी स्थापना गर्न आवश्यक चुक्ता पूँजी बढेको छ । यसका लागि सरकारले अब नेपालमा दर्ता हुने वायुसेवा कम्पनीलाई वर्गीकरण समेत गर्ने भएको छ । मन्त्रिपरिषद्ले अघिल्लो साता हवाई सेवा व्यवस्थापन नियमावली २०८२ स्वीकृत गरेको छ । जसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । यस नियमावलीले यसअघि अन्तर्राष्ट्रिय […]

।शिक्षक आन्दोलन अनकन्ट्रोल हुँदैछ : एमाले सांसद श्रेष्ठ

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामती कर्मचारीलाई सडक आन्दोलनमा जान नदिने वातावरण बनाउनुपर्ने बताएका छ । उनीहरूले ७२ घण्टे अल्टिमेटम दिएको ख्याल गर्दै समिति अगाडि बढ्नुपर्ने उनले बताए । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयक विचाराधीन छ । बुधबारको छलफलमा बोल्दै एमाले सांसद श्रेष्ठले शिक्षक आन्दोलन स्मरण गरे । ‘हेर्दा हेर्दै शिक्षकहरु […]