प्रहरीसंगको झडपमा घाइतेमध्य १२ जनाको अवस्था चिन्ताजनक

पोखरा ।नेपाल शिक्षक महासंघले आइतबार काठमाडौंको बानेश्वरमा प्रहरीसँग भएको झडपमा परेर ६२ जना शिक्षक- कर्मचारी घाइते भएको जानकारी दिएको छ । त्यसमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको महासंघले जनाएको छ । महास‌ंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको […]

भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी

शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी कुपवाडा र पुंछ सेक्टरका चौकीहरूमा गरिएको थियो। भारतीय सेनाले पनि जवाफी कारबाही गरेको थियो। यी हमलामा ज्यान वा सम्पत्तिको क्षति भएको कुनै समाचार छैन। पहलगाममा आतंकवादी हमला भएको ६ दिन बितिसकेको छ। अप्रिल २२ मा भएको आक्रमणको बारेमा छलफल गर्न […]

पाल्पामा जीप दुर्घटना, तीनजनाको मृत्यु

पोखरा बैशाख १५/ पाल्पाको रैनादेवी छहरा गाउँपालिका(१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। चालकसहित दुईजना घाइते भएका छन् । जिल्लाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो। रैनादेवी छहरा गाउँपालिका(१ का ३१ वर्षीय […]

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् […]

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् […]

अमेरिकी डलर र युरोको भाउ स्थिर

 नेपाल राष्ट्र बैङ्कले आजका लागि  निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ स्थिर छ । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा […]

बाइक मोडिफाई गरि चलाउने ३५ ओटा सवारी साधन प्रहरी नियन्त्रणमा

पोखरा बैशाख १४/ पोखरामा बाइक मोडिफाई (स्वरुप परिवर्तन) गरि चलाउने ३५ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । गएको बैशाख १ गते बाट आज १४ गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा उक्त सङख्याका बाइक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत […]

कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङले लागेर दुई मजदुरको मृत्यु

अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गर्न गएका दुई जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको स्थानीयले बताएका छन्। पदमार्गको दोबाटोमा होटल व्यवसायी एवं पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङका अनुसार , त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा सिढी लगाउने, रेलिङ हाल्ने र […]

लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउन द्धारा बिध्यार्थाी लाई सहयोग

पाेखरा १४ बैशाख/ लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको बिध्यार्थी सहयोग कार्यक्रम पोखरा २८ कालिका आरूपाटा स्थिति लेखनाथ आधारभूत बिध्यालयलाई सहयोग गरेको छ । कार्यक्रममा क्याबिनेट सेक्रेटेरी लायन शिबराज आचार्य प्रमुख अतिथि, रिजन ३ का रिजनचेयरपर्सन लायन युवराज पौडेल अतिथि, जोन ६ का जोन चेयरपर्सन लायन श्याम प्रसाद तिमिल्सेना ,बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष एक […]

एनआरएनए महाधिवेशन रोक्न अदालतले दिएन अन्तरिम आदेश, रिटमाथि भोलि पनि सुनुवाइ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतले एनआरएनएको एकता महाधिवेशन सार्न माग गर्दै दायर रिटमा परराष्ट्र मन्त्रालय सिंहदरबार लगायत विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आइतबार उक्त […]