पेट्रोलियम पदार्थको मूल्य घट्यो

पोखरा जेठ १/ नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेलरमट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।
बेरुजुमा काठमाडौं अगाडि, पोखराले सुधारको बाटो समायो

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु रकम देखिएको महानगर काठमाडौं हो। काठमाडौं महानगरपालिकाको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ। त्यसपछि दोस्रो स्थानमा पोखरा महानगरपालिका रहेको छ, जहाँ १३ अर्ब ४६ करोड ७२ लाख लेखापरीक्षण गर्दा ५० […]
सप्तरीस्थित ठकन झाको ‘त्रिशक्ति मन्दिर’

ठकन झा एक नामी तान्त्रिक थिए । ‘ठकन’ उनको बालापनको बोलाउने नाम थियो र पछि यही नामबाट उनी आफ्नो कार्यक्षेत्रमा प्रख्यात भए तर उनको कागजी नाम नारायण झा थियो । उनले घोघडिहाबाट माध्यमिक शिक्षा र बनारसबाट तीन विषयमा स्नातकोत्तर प्राप्त गरी आचार्यको उपाधि प्राप्त गरेका थिए । उनी ‘दैवज्ञ’ र ‘त्रिपुल आचार्य’को पदवीबाट विभूषित भए […]
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिए भने प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्यादिमिर […]
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् । गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए । उनले दिनमा रु १० हजारदेखि रु १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी […]
मोहन बस्नेतको सांसद पद निलम्बन

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन् भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ । बस्नेत २०७९ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक–२ […]
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह राससरासस बिहीबार, ०१ जेठ २०८२, १३ : ५५

दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन् । पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका […]
मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन

मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो । तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका अधिकारीहरू बताउँछन् । प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर […]
‘ऊनको स्वीटर’ का दर्शक भेट्न हल पुगे विपिन

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पाँचौँ दिनसम्म दर्शकको साथ पाइरहेको छ । चलचित्रले अहिलेसम्म कति व्यवसाय गर्यो ? त्यो सार्वजनिक गरिएको छैन । फिल्मले राम्रो व्यवसाय गरेको दाबी निर्माण टिमले गर्दै आएको छ । चलचित्रलाई दर्शकले साथ दिएपछि निर्माण टिम कलाकार विपिन कार्की, परीक्षा लिम्बु, एलेक्स पारससहित विभिन्न हल भिजिटमा रहेको […]
ह्वात्तै घट्यो नेपाली लसुनको भाउ, किलोको कति ?

स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार नेपाली लसुनको भाउ घटेको देखाएको हो । कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बिहीबार सुकेको नेपाली लसुनको भाउ किलोमै १ सय रुपैयाँ घटेको छ । बुधबार नेपाली लसुन २ […]