पोखरामा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटना हुँदा दुई वटा प्याराग्लाइडिङ फेवा तालमा खस्यो

ल्यान्डिङ गर्ने क्रममा बुधबार पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो । सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको […]
प्रतिनिधि सभा बैठक सर्यो

बुधबार दिउँसाे १ बजे बस्ने गरी बाेलाइएकाे प्रतिनिधि सभा बैठक ३:१५ बजे बस्ने गरी सरेको छ । विशेष कारण देखाउँदै आज नै ३:१५ बजे बस्ने गरी बैठककाे समय सारिएकाे हाे । जेठ १३ गते देखि प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको जोडिएपछि उनको राजीनामा […]
गोक्यो तालमा आत्महत्या गर्ने तयारीमा रहेका चिनियाँ पर्यटकको प्रहरीले सोलुखुम्बुबाट गर्यो उद्धार

सोलुखुम्बुस्थित प्रसिद्ध गोक्यो तालमा आत्महत्या गर्ने तयारी गरिरहेका एक चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ। पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपबाट खटिएको टोलीले चिनियाँ नागरिक छेई हुवाङलाई मंगलबार बिहान उद्धार गरेको हो। ३६ वर्षीय हुवाङले आफ्नै जन्मदिन (११ जुन) को दिन गोक्यो तालमा आत्महत्या गर्ने भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। हुवाङको सामाजिक सञ्जाल पोस्ट […]
अनेरास्ववियुको महाधिवेशन : निर्वाचन समितिले उम्मेदवारको कागजात रुजु गर्दै

नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ । सहमतिका आधारमा नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन कमिटीमार्फत निर्वाचनको प्रक्रिया अघि बढेको हो । निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया अगाडि बढाउँदै उम्मेदवारहरूको कागजात रुजु गरिरहेको छ । कागजात रुजुको काम सकिएपछि मतदान प्रक्रिया अगाडि बढ्ने निवर्तमान उपाध्यक्ष धर्म गिरीले जानकारी दिए । निर्वाचन […]
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती सुरु गरेका हुन् । यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको […]
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति

प्रतिनिधिसभामा जेठ १३ गतेदेखिको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कुनै सहमति हुन सकेन । सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज […]
झन्डै ७ करोड हिनामिना गरेको आरोपमा सांसदसहित १७ जना विरूद्ध मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ नेकपा (एमाले) मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १६ जना र एक कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। धनुषाको औरही गाउँपालिका-२ स्थित १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितता देखिएपछि ठाकुरसहित १६ जना व्यक्ति र एक कम्पनीसहित १७ विरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लुम्बिनी/डि एन्ड जेभी तथा डी एन्ड एन बिल्डर्स […]
आज कहाँकहाँ हुनेछ वर्षा?

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार अहिले बिहान सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही भूभागमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा भने बदलीको अवस्था छ। पछिल्लो एक […]
नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेन : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताउनुभएको छ । कांग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताउनुभयो । उहाँले नेपाल […]
पोखरा महानगरको दूरदृष्टि: एमबीबीएस छात्रवृत्ति मार्फत युवा चिकित्सक उत्पादनमा लगानी

पोखरा महानगरपालिकाले चिकित्साशास्त्र (एमबीबीएस) अध्ययनका लागि तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा यो छात्रवृत्ति कार्यक्रम अघि बढेको हो। महानगरपालिकाले आज एक सूचना जारी गर्दै इच्छुक नगरवासीलाई तोकिएको मापदण्डअनुसार आवेदन पेस गर्न अनुरोध गरेको छ। यो छात्रवृत्तिका लागि आवेदन दिनका लागि १५ दिनको समयसीमा तोकिएको छ। यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत […]