गभर्नर पौडेल ‘बीआईएस’ वार्षिक बैठकमा सहभागी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डको बासेलमा आयोजित ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’ (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन् । सोही क्रममा आयोजित विभिन्न अन्तक्र्रियामा गभर्नर पौडेल सहभागी भए । ती अन्तक्र्रियामा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धि र सामना गर्नुपरेका चुनौती तथा केन्द्रीय बैंकमा ‘एआई’ प्रयोग र यसले बैंकिङ प्रणालीमा […]
बागमती प्रदेश सभा बैठक सर्यो

बागमती प्रदेश सभाको १ बजेका लागि बोलाइएको बैठक सरेको छ । बागमती प्रदेश सरकारले गत १ गते ल्याएको बजेटमाथि छलफलका गर्न बोलाइएको प्रदेश सभा बैठक आजै ४ बाजे बस्ने गरी सारिएको हो । बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो ।यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय […]
असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने

अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रूपमा मनाइने भएकाे छ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार यसको औपचारिक घोषणा गरिएको हो असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिए पनि असोज १५ घोषणा गरिएको हो […]
अमेरिकी डलरको भाउ आज पनि स्थिर, अरू मुद्राको विनिमयदर कति छ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलरको भाउ स्थिर छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ। त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके […]
यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]
पोखरामा राष्ट्रिय धान दिवस तथा लेखनाथ रोपाई महोत्सव २०८२ सम्पन्न

पोखरा, – पोखरा महानगरपालिका वडा नं. ३०, मैदी ताल परिसरमा राष्ट्रिय धान दिवस तथा लेखनाथ रोपाई महोत्सव २०८२ भव्यताका साथ सम्पन्न भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो जोतेर यस महोत्सवको उद्घाटन गर्नुभएको थियो। वडा कृषि सञ्जाल पोखरा ३० र वडा कार्यालयको संयुक्त आयोजना तथा वडामा क्रियाशील विभिन्न संघसंस्थाहरूको सहआयोजनामा भएको यस महोत्सवमा उत्कृष्ट […]
जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ । पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् । पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए । ‘अध्यक्षज्यूले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल हुन्छ भन्नुभएको छ,’ साहले भने ।
भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । बयान सकिएपछि आजै थुनछेक बहस हुने तयारी छ । बस्नेत सञ्चार […]
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । बैठकले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।
कर्णालीको समृद्धि कृषिबाटै सम्भव छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशको आर्थिक भविष्य कृषिमा टिकेको भन्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक र व्यावसायिक कृषिमा फड्को मार्न आह्वान गरेका छन्। उनले कृषि अब गुजारा चलाउने माध्यम मात्र नभई, आम्दानी र रोजगारीको स्थायी स्रोत बन्नुपर्नेमा जोड दिएका छन्। आइतबार अखिल नेपाल महिला सङ्घद्वारा सुर्खेतमा आयोजित राष्ट्रिय धान दिवसमा किसानहरूसँगै रोपाइँमा सहभागी हुँदै […]