लेकसाइडमा भदौ १० र ११ गते टेवानको ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ । संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो । महोत्सवको […]
अस्ट्रेलियामा देशव्यापी हुन लागेको प्रदर्शनलाई एनआरएनएले भन्यो- सामाजिक सद्भावको मान्यता विपरीत

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आगामी अगष्ट ३१ तारिख (भदौ १५ गते) देशव्यापी हुन लागेको ‘मार्च फर अस्ट्रेलिया, अस्ट्रेलिया फर्स्ट’ नामक प्रदर्शन र र्यालीको विरोध गरेको छ। आप्रवासन विरोधी भावना र विभाजनलाई प्रवर्द्धन गर्ने यी र्यालीहरू अस्ट्रेलियालाई परिभाषित गर्ने बहुसांस्कृतिकता, समावेशीता र सामाजिक सद्भावको मूल्यमान्यता विपरीत रहेको निष्कर्ष एनआरएनए अस्ट्रेलियाले निकालेको छ। एनआरएनएले यस्ता खाले […]
शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले समितिकै सांसदहरुले आफूलाई समितिमा आउँदा कसैको चाहनामा स्वार्थकेन्द्रित भएर समिति आयो भन्दै अभिव्यक्ति दिएको बताएका हुन्। ‘कसैको निजी इन्ट्रेस्टमा विधेयक […]
पोखराको टुँडिखेलमा तेस्रो ऐतिहासिक तीज महोत्सव ,भदौ ६ बाट १५ गते सम्म

पोखराको टुँडिखेलमा आयोजना हुने तेस्रो ऐतिहासिक तीज महोत्सव यहि भदौ ६ बाट १५ गते सम्म आयोजना हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्रले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज महोत्सव–२०८२’ को तयारी समेत पूरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जनाकारी दिइएको हो । महोत्सवको तयारीका लागि गठित विभिन्न […]
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानबिन पुनः गर्न जरुरी रहेको बताए । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानबिन […]
रुसी तेल बेचेर नाफा कमाइरहेको छ भारत

भारतले रुसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाइरहेको आरोप अमेरिकाले लगाएको छ । मंगलबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो आरोप लगाएका हुन् । रुसको कच्चा तेल किन्न बन्द नगरेको भन्दै ट्रम्प प्रशासनले भारतबाट आउने सामानमा अमेरिकी भन्सार महसुल बढाएर ५० प्रतिशतमा पुर्याउने निर्णय गरेकै समयमा बेसान्टको यो टिप्पणी आएको हो । […]
आज यी क्षेत्रहरुमा भारी वर्षातको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ जसको प्रभावले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै […]
भदौं ५ गते गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता

एपोलो पेन्ट्स पिजेन्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवम् प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भदौं ५ गते पोखरामा आठौं संस्करणको कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो । प्रदेशका ९ जिल्लाबाट कृषि ज्ञान केन्द्रले छनोट गरेर पठाएका […]
विपिन जोशीका आमा र बहिनीका पीडामा सँगै रोयो तेल अभिभ सहर कृष्णपक्ष थापाकृष्णपक्ष थापा मङ्गलबार, ०३ भदौ २०८२, १

इजरायलको तेल अभिभ सहरको मुटुमा रहेको तेल अभिभ आर्ट म्युजियमको परिसरमा कुनै समय सिर्जनात्मक कला प्रदर्शनी हुन्थ्यो । पछिल्लो दुई वर्षदेखि भने यहाँ प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेर लगेकाहरुका आफन्त र अन्य शान्तिप्रेमी नागरिकको उपस्थिति बढी हुन्छ । उनीहरुले बन्धकको रिहाइका लागि दबाबमूलक कार्यक्रम, विरोध र प्रदर्शन गर्छन् ।अहिले यो चोकको नाम ‘किकार खतुफिम’ […]
मुसलधारे वर्षाले मुम्बईको जनजीवन प्रभावित, शैक्षिक संस्था र सरकारी कार्यालयहरू बन्द

मुसलधारे वर्षाका कारण मुम्बईको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले जारी गरेको वर्षासम्बन्धी चेतावनीको सन्दर्भमा बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले मंगलबार सबै सरकारी र अर्धसरकारी कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । बीएमसीले मुम्बईका सबै निजी संस्थालाई कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन अपिल गरेको छ । आईएमडीले मंगलबार मुम्बई र वरपरका क्षेत्रहरूमा वर्षाको […]