प्रहरीको गोली लाग्दा एक घाइते, लागुऔषधसहित तीन जना पक्राउ

 रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जना घाइते भएका छन् । रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएका हुन्। उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  सारांश रुपन्देहीमा लागुऔषध ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीसँगको झडप र गोली […]

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

 शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा कार्यालयले किसानको सिँचाइ समस्या समाधानका लागि ३० वटा स्यालो ट्युबवेल र दुई वटा अटोजन बोरिङ जडान गरेको छ । किसानलाई अनुदान रकम उपलब्ध गराएर ट्युबवेल र बोरिङ जडान गरिएको हो । सिँचाइ सुविधा विस्तार भएसँगै […]

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी -दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् । सन् […]

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको। बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। […]

सामाजिक सुरक्षासम्बन्धीका व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदाताहरूमा अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ऐन विपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुनी व्यवस्था हुने व्यहोरा जानकारी गराँउदै उक्त कानुनको स्वतःस्फूर्त परिपालना […]

एनपीएल–२ बाट क्यानलाई ९ करोड २१ लाख आम्दानी, बोर्डले पारित गर्यो हिसाब

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति वैठकले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा भएको आम्दानी र खर्चको हिसाब पारित गरेको छ । हिसाब अनुसार क्यानलाई एनपीएल २ बाट ९ करोड २१ लाखभन्दा बढी आम्दानी भएको देखिन्छ । प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ प्रतिक्रिया दिनुहोस्

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिले फेवातालको चार किल्ला सिमानाभित्रको जग्गाको हालको अवस्था र निर्माण भएका संरचना लगायतको अध्ययन गर्ने छ […]

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ- वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताउनुभयो । “मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको हिमपात वजनदार छ, पछिल्लो […]

पोखरा महानगरपालिकाको नगर युवा परिषदद्वारा आयोजित डिजिटल साक्षरता (Digital Literacy) कार्यक्रम

पोखरा महानगरपालिकाको नगर युवा परिषदद्वारा आयोजित डिजिटल साक्षरता (Digital Literacy) कार्यक्रम आज औपचारिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरुलाई प्रविधिमैत्री, सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रममा कुल २२०० भन्दा बढी विद्यार्थीहरूलाई AI Tools, Digital Safety, Digital Accessibility, साथै Misinformation र Disinformation सम्बन्धी महत्वपूर्ण ज्ञान तथा सीप प्रदान गरिएको छ। कार्यक्रममा […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र […]