स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते
स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का ६५ वर्षीय डोलाज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार करिब २ बजे वालिङबाट डुंगाल लिई चापाकोटतर्फ जाँदै गरेको […]
प्रतिनिधिसभा निर्वाचन : रुपन्देहीमा सबैभन्दा बढी उम्मेदवारी, मुस्ताङमा न्यून
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीमा उम्मेदवारीको चाप सबैभन्दा बढी देखिएको छ । निर्वाचन आयोगका तथ्यांकअनुसार रुपन्देही–२ मा ३५ जना र रुपन्देही–३ मा ३७ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । पर्वतीय जिल्लातर्फ हेर्दा मुस्ताङमा सबैभन्दा कम उम्मेदवारी परेको छ । त्यहाँबाट जम्मा चार जनामात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने मनाङमा पाँच जनाले उम्मेदवारी दिएका […]
धनुषा क्षेत्र-३ बाट विमलेन्द्र निधिद्वारा उम्मेदवारी दर्ता
। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेता कार्यकर्ताहरुको जुलुशसहित पुगेका निधिले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेपछि नेपाली कांग्रेसका पूर्व उपसभापति निधि २०७९ सालको निर्वाचनमा समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बन्नु […]
धनुषा क्षेत्र-३ बाट विमलेन्द्र निधिद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेता कार्यकर्ताहरुको जुलुशसहित पुगेका निधिले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेपछि नेपाली कांग्रेसका पूर्व उपसभापति निधि २०७९ सालको निर्वाचनमा समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बन्नु […]
देशभर प्रतिनिधिसभा निर्वाचनको मनोनयनमा चहलपहल, साढे ४ बजेसम्म २,०१७ उम्मेदवार दर्ता
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन देशभर तीव्र रूपमा जारी छ। मंगलबार दिउँसो साढे ४ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रबाट कुल २ हजार १७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकेको छ। आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीका […]
काँग्रेस महामन्त्री पौडेलले दर्ता गरे काठमाडौँ-५ बाट उम्मेदवारी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। पौडेल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यो क्षेत्रमा यसअघिकै प्रतिद्वन्द्वी नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलसँग उनको प्रतिस्पर्धा हुनेछ।
रवि लामिछानेले गरे वारेसमार्फत चितवन–२ मा उम्मेदवारी दर्ता
फाइल तस्बिर चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं.२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका लामिछाने समयमै उपस्थित हुन नसक्ने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गरिएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए । उनका अनुसार लामिछानेले रास्वपा भरतपुर महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएका […]
धनुषा- ३ बाट जुलीकुमारी महतोकाे उम्मेदवारी दर्ता
जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एमालेबाट जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेका नेता कार्यकर्ताका साथै बाजागाजा सहित पुगेकी महतोले धनुषा ३बाट उम्मेदवारी दर्ता गराउनु भएको हो । एमालेले मुलुक भरी चलाएको समृद्धि तथा विकासको अभियान पूरा गर्न बाँकी रहेकैले आफूहरु चुनावमा होमिएको उम्मेदवारी दर्तापछि महतोले बताउनुभयो । उहाँले समृद्ध […]
रेशम चौधरीद्वारा कैलाली- १ बाट उमेदवारी दर्ता
काठमाडौं । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर- १ बाट उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उमेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले मंगलबार उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ । जसअनुसार आज मुलुकभर उमेदावरी दर्ता भइरहेको छ ।
काठमाडौँ– ४ बाट ८७ वर्षीय आचार्यले गराए उम्मेदवारी दर्ता
काठमाडौँ क्षेत्र नम्बर ४ मा ८७ वर्षीय मानदेव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय चपली पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । आज आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम छ ।