चुनावी समीक्षा गर्न उपत्यकाबाहिर ओर्लिए कांग्रेस सभापति थापा
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावमा भएको पराजयको समीक्षा गर्नका लागि बुधबारदेखि उपत्यकाबाहिर लागेका छन्। उनी मधेस प्रदेश राजधानी जनकपुरमा पुग्ने कार्यक्रम रहेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा सभापति थापाको सहभागितामा कार्यक्रम गर्न लागेको हो। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका […]
सामाजिक सुरक्षासम्बन्धीका व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदाताहरूमा अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ऐन विपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुनी व्यवस्था हुने व्यहोरा जानकारी गराँउदै उक्त कानुनको स्वतःस्फूर्त परिपालना […]
हिउँले सेताम्मे मुक्तिनाथ क्षेत्र (फोटोफिचर)
मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मङ्गलबार बिहान देखिएको हिमपातपछि सेताम्मे मुक्तिनाथ क्षेत्र । सोमबार दिउँसाे परेको हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे बनेको हो । तस्बिरः सुशीलबाबु थकाली / रासस प्रकाशित मिति: मंगलबार, चैत २४, २०
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
काठमाडौँ-नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार […]
प्रहरीको गोली लाग्दा एक घाइते, लागुऔषधसहित तीन जना पक्राउ
रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जना घाइते भएका छन् । रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएका हुन्। उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सारांश रुपन्देहीमा लागुऔषध ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीसँगको झडप र गोली […]
सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित
शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा कार्यालयले किसानको सिँचाइ समस्या समाधानका लागि ३० वटा स्यालो ट्युबवेल र दुई वटा अटोजन बोरिङ जडान गरेको छ । किसानलाई अनुदान रकम उपलब्ध गराएर ट्युबवेल र बोरिङ जडान गरिएको हो । सिँचाइ सुविधा विस्तार भएसँगै […]
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए
गण्डकी -दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् । सन् […]
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको। बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। […]
सामाजिक सुरक्षासम्बन्धीका व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदाताहरूमा अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ऐन विपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुनी व्यवस्था हुने व्यहोरा जानकारी गराँउदै उक्त कानुनको स्वतःस्फूर्त परिपालना […]
एनपीएल–२ बाट क्यानलाई ९ करोड २१ लाख आम्दानी, बोर्डले पारित गर्यो हिसाब
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति वैठकले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा भएको आम्दानी र खर्चको हिसाब पारित गरेको छ । हिसाब अनुसार क्यानलाई एनपीएल २ बाट ९ करोड २१ लाखभन्दा बढी आम्दानी भएको देखिन्छ । प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ प्रतिक्रिया दिनुहोस्