केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं- नेपाली कांग्रेसले पार्टीको पछिल्लो बैठकका निर्णयहरू र समसामयिक राजनीतिक विषयमा जानकारी दिन आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ। हिजो चैत्र ११ गते पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो कार्यक्रम आह्वान गरिएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन […]
नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो
काठमाडौं – नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह […]
इरानले भारतसहित पाँच देशलाई दियो ‘हर्मुज’बाट जहाज आवतजावतको अनुमति
इरान – अमेरिका-इजरायल र इरानबीचको युद्ध २७औँ दिनमा प्रवेश गरेको छ। यो बीचमा इरानले भारत सहित पाँच देशलाइ ‘स्ट्रेट अफ हर्मुज’ बाट जहाज आवतजावतको अनुमति दिएको छ। जसमा भारतसहित चीन, रूस, इराक र पाकिस्तान रहेका छन्। समाचार संस्था एएनआइले मुम्बईस्थित इरानी कन्सुलेटलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। कन्सुलेटका अनुसार, इरानका विदेशमन्त्री अब्बास अराघची ले […]
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यदि अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको बृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएको हो । उहाँले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न भइरहेकाे संवादका प्रयासहरूलाई […]
५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर
काठमडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रमकाबिच ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २७ मोटरसाइकल र २३ स्कुटर सम्बन्धित धनीलाई […]
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, केपी ओलीसहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस (पूर्णपाठ)
काठमाडौं । भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ। सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण अंश सार्वजनिक भएको हो। उक्त प्रतिवेदनमा घटनाका लागि जिम्मेवार ठहर गरिएका उच्च पदाधिकारीमाथि कानुनी कारबाही सिफारिस गरिएको छ। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री […]
भाडा समायोजन नभए स्वघोषित दर लागू गर्ने यातायात व्यवसायीको चेतावनी
काठमाडौँ । यातायात व्यवसायीहरूले सरकारले भाडा समायोजन नगरे स्वतः नयाँ दर लागू गर्ने चेतावनी दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा भाडा वृद्धि सम्बन्धी प्रस्ताव कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। महासंघका अनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीका लागि करिब ११.३३ प्रतिशत भाडा वृद्धि सिफारिस गरिसकेको भए पनि भौतिक […]
निर्वाचनबारे राखेपसँग एन्फाको जवाफ, प्रतिनिधि पठाउन अनुरोध
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आफ्नो आधिकारिक सफाइ पेस गर्दै आगामी निर्वाचन प्रक्रियामा प्रतिनिधि पठाउन आग्रह गरेको छ। राखेपले निर्वाचनसम्बन्धी गतिविधि रोक्न निर्देशन दिँदै २४ घण्टाभित्र स्पष्टीकरण माग गरेपछि एन्फाले बुधबार लिखित जवाफ बुझाएको हो। सो पत्र युवा तथा खेलकुद मन्त्रालयलाई समेत जानकारीका लागि पठाइएको एन्फाले जनाएको छ। एन्फाले […]
कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
काठमाडौं काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोजमा हुने भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले असोज १६ देखि १९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। बैठकले वडा अधिवेशन भदौ २, गाउँ/नगर अधिवेशन भदौ ७, प्रदेश क्षेत्रीय अधिवेशन भदौ १७, क्षेत्रीय अधिवेशन भदौ २४ गते गर्ने गरेको छ। जिल्ला अधिवेशन असोज २ […]
कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने
काठमाडाैं । नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ । बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले १५ औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि शुरु हुने समेत जानकारी दिनुभयो । कार्यतालिकाअनुसार २०८३ भदौ २ […]