रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी जाँदै

 । आगामी फागुन ६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी जाँदैछन् । धनगढी उपमहानगरपालिका–स्थित पशुपति टोल (महोत्सव स्थल) मा सभापति लामिछाने र वरिष्ठ शाहले जनसम्बोधन गर्ने जान लागेका छन् । उक्त कार्यक्रममा पार्टीका नीति, कार्यक्रम तथा समसामयिक राजनीतिक विषयमा धारणा राखिने जनाइएको छ। आयोजकले कार्यक्रम सफल बनाउन सम्बन्धित […]

प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुण तिर्नेतिर नलाग्नुहोस् : पदम परियार

काठमाडाैं । नेपाली काँग्रेसका सांसद पदम परियारले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको […]

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान

एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक लोकतान्त्रिक सुधारसम्बन्धी ऐतिहासिक जनमतसङ्ग्रहमा बिहीबार मतदान हुन गइरहेको छ । उक्त विद्रोहले शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरेको थियो । मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले प्रस्तुत गरेको सुधार प्रस्तावलाई ‘जुलाई चार्टर’ नाम दिइएको छ । ८५ वर्ष पुगेका नोबेल शान्ति पुरस्कार विजेता […]

कांग्रेस कंचनपुर समितिको आदेश- अरु दलका उम्मेद्वारको पोस्टमा लाइक कमेन्ट नगर्नू

काठमाडौं- नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन निर्देशन दिएको हो । ‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा […]

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताउनुभएको छ । काठमाडाैंमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्ताे बताउनुभएको हाे । भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको स्पष्ट पार्नुभयाे । कुनैपनि कार्यालयमा हुने अनियमितताका लागि […]

भ्रष्टाचार नियन्त्रण नभएसम्म लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्न सक्दैन: राष्ट्रपति पौडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शीता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताउनुभएको छ । काठमाडाैंमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे । भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको अनिवार्य शर्तका रूपमा उल्लेख गर्दै उहाँले अख्तियार दुरुपयोग गर्ने जो कोहीलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा […]

पूर्वी प्रशान्तमा क्षेत्रमा अमेरिकी सेनाको आक्रमण

एजेन्सी । पूर्वी प्रशान्त महासागरमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी दक्षिणी कमान्डका अनुसार सोमबार पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको भनिएको एक डुङ्गामाथि सेनाले कारबाही गरेको हो । सोही कारबाहीमा दुई ‘नार्को–आतङ्ककारी’ मारिएको र एक जना जीवितै फेला परेको अमेरिकी सेनाले […]

बजारमा खाना पकाउने ग्याँसकाे अझै अभाव, उपभोक्ता समस्यामा

 । काठमाडाैं उपत्यकामा खाना पकाउने ग्याँस सहज नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । यहि माघको पहिलो हप्तादेखि बजारमा उपभोक्ताले ग्याँस सहज रुपमा प्राप्त गर्न नसकेकाे गुनासाे गर्दै आएका हुन् । अभाव भएको महिना दिन पुग्नै लाग्दा पनि अझै बजारमा ग्याँस पाउन सहज हुन सकेको छैन । आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण […]

कांग्रेसले निर्वाचनमा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने सभापति थापाकाे घोषणा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अबको राजनीति ५ वर्षे योजनामा मात्र सिमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभएकाे हाे । सभापति थापाले प्रश्तावित नयाँ सरकारी मोडेलका बारेमा […]

कास्कीमा संयोजक प्रचण्डद्वारा अगुवा कार्यकर्तामाझ सम्बोधन हुने

पोखरा । आशन्न प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक श्रद्धेय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कास्की जिल्लाका नेता तथा कार्यकर्तामाझ विशेष सम्बोधन गर्नुहुने भएको छ। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम मिति २०८२ साल माघ २८ गते बिहान […]