पोखराको गण्डकी अस्पतालमा बिरामीको बिहानैदेखि लामो लाइन: कहिलेसम्म भोग्ने यो सास्ती ?

सुदिप पौडेल पोखरा, असार ४ (२०८२): पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा उपचारका लागि आउने बिरामीहरूले बिहानैदेखि भोग्नुपर्ने सास्तीले जनजीवन प्रभावित बनेको छ । अस्पतालको टिकट काउन्टर अगाडि बिहानैदेखि बिरामी र तिनका आफन्तको ठूलो भीड लाग्ने गरेको छ । आज बिहान ६ बजे हाम्रो संवाददाताले खिचेको तस्विरमा अस्पतालको टिकट काउन्टर अगाडि बिरामीहरूको लामो लाइन […]
पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच बालुवाटारमा राती दुई घण्टासम्म भयो, सवाल जवाफ

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार राती दुई घण्टा लामो वार्ता भएको छ। भण्डारी र ओलीबीच नेकपा एमालेको आगामी अध्यक्षका लागि द्वन्द्व चलिरहेको ब्यापक चर्चा चलिरहेको बेला उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राती सात बजेदेखि नौ बजेसम्म वार्ता भएको हो। पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक […]
वायु प्रदूषण नेपालको प्रमुख स्वास्थ्य समस्या, वार्षिक २६ हजारको अकालमा मृत्यु

वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजार जनाको अकालमा मृत्यु भइरहेको र नेपालीको आयु सरदर ३ वर्ष ४ महिनाले घटाइरहेको तथ्यांक सार्वजनिक भएको छ । विश्व बैंकको ताजा रिपोर्ट अनुसार नेपालीको मृत्यु र अपांगताको पहिलो कारण नै वायु प्रदूषण हो । मंगलबार काठमाडौंमा सार्वजनिक रिपोर्टमा लेखिएको छ, ‘नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको पहिलो प्रमुख […]
यी प्रदेशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षा हुने

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रकोसमेत आंशिक प्रभाव […]
१ करोड २९ लाख बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ

एक करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्यामकुमार कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी खसीबजारबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । त्यसैरी एक […]
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् ।तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द […]
प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि आगामी बजेटका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बाेलाउने तयारी गरेका हुन् । मेयर साहले समितिका सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिनानै […]
रास्वपा सांसदहरू स्कार्फ लगाएर संसद्मा, कांग्रेसको नियमापत्ति

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो स्कार्फ लगाएर संसद् बैठकमा आएपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम ३० अन्तर्गत नियमापत्ति गरेका हुन् । नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ […]
प्रिय डोटी तिमी कहाँ छौ?

मेरा उत्कण्ठाहरू तिम्रो गोरेटोमा हुर्किएका मेरा सपनाहरू खोजिरहन्छन् तिम्रो आकृतिलाई पछ्याइरहन्छन् तिम्रो परिधिलाई खै कसरी भेटौँ त्यो विराट स्वरूपलाई सभ्यता र संस्कृतिको सिंहासनलाई अनेकौँ षडयन्त्रको चक्रव्यूहबाट म कराइरहेछु प्रिय डोटी तिमी कहाँ छौ? बसाइसराइ रूपी आर्तनाद भित्र तिमी चहर्याइरहेको देखेँ राजधानीको सपनाभित्र तिमी हराइरहेको देखेँ तिमी कहिले भेलछडा बनेर आउँछौ कहिले पश्चिम सेती बनेर आउँछौ […]
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरू, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो । यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको […]