एलोन मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर नाघ्यो

टेस्लाका मालिक एलोन मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर नाघेको छ। फोर्ब्स सूचकांकका अनुसार बुधबार उनको कुल सम्पत्ति केही समयको लागि ५००.१ अर्ब डलर नाघेको थियो, जुन फेरि ४९९ अर्ब डलरभन्दा माथि झरेको थियो। टेस्ला, एक्सएआई र स्पेसएक्सको शेयरको बढ्दो मूल्यले यो वृद्धिलाई बढाएको हो। ओरेकलका ल्यारी एलिसन ३५०.७ अर्ब डलरसहित दोस्रो स्थानमा छन्। मस्कको […]
यी हुन् वर्षा र बाढीको जोखिमयुक्त जिल्लाहरू

जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ । यही असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको […]
मेयर आचार्यद्वारा विजया दशमीको शुभकामना

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका छन् । उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् । मेयर आचार्यले सत्य, धर्म र न्यायको विजयको […]
असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध

असोजः जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० […]
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक […]
‘सिंहदरबारको आगो निभाउन पहिला महानगरको दमकल पुगेको थियो, पत्यार नलागे सेनालाई सोधे हुन्छ’

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा संघीय संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्रीको सरकारी निवाससहित राज्यका प्रमुख निकायहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए । बुधबार दिउँसो काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा जवाफ दिँदै यस्तो बताएका हुन् । आगलागीमा निष्क्रिय रहेको आरोपलाई खण्डन गर्दै प्रहरी प्रमुख पाण्डेले फेसबुकमा लेखेका छन्, […]
जेन-जी आन्दोलनमा बालेन पश्चिमाको गोटी बने: दुर्गा प्रसाईँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जेन–जी आन्दोलनमा पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट खेलेको आरोप लगाएका छन्। विजय दशमी, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रसाईँले हालैको जेन–जी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले आन्दोलन सुरुमा समयसापेक्ष र विचारपूर्ण भए पनि पछिल्लो चरणमा ‘पश्चिमी हस्तक्षेप’का कारण यसको स्वरूप […]
नवरात्रको अन्तिम दिन आज : सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिँदै

आश्विन शुक्ल नवमीका दिन आज नवरात्रको अन्तिम दिनका अवसरमा नवदुर्गामध्ये नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातन परम्पनाअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा देवी सिद्धिदात्रीको आराधना गर्ने चलन रहिआएको छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले उनी ‘सिद्धिदात्री’ नामले चिनिन्छिन्। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ। धार्मिक विश्वासअनुसार […]
जेनजी प्रदर्शनपछि माडागास्कर राष्ट्रपतिद्वारा सरकार विघटन, नयाँ प्रधानमन्त्रीका लागि आवेदन खुला

लगातार पानी र बिजुलीको आपूर्ति संकटका कारण उत्पन्न असन्तोषपछि भएको व्यापक जनप्रदर्शनका बीच माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन्। सार्वजनिक रूपमा ‘जेनजी आन्दोलन’ नाम दिइएका यी प्रदर्शनहरूमा हजारौँ युवा प्रदर्शनकारीहरू गत हप्ता बिहीबारदेखि सडकमा उत्रिएका थिए। भीषण प्रदर्शनका क्रममा हालसम्म कम्तीमा २२ जनाको मृत्यु र १०० जना भन्दा बढी घाइते […]
नयाँ कुमारीकाे विधिवत रूपमा आसन ग्रहण (तस्बिरसहित)

स्थानीय इटुम्बहालकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई विधिवत रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ । नवघोषित कुमारी शाक्यलाई मंगलबार मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो । विशेष बाजागाजासहित कुमारी घरमा विधिवत रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ […]