मालदिभ्सको स्क्याममा धेरै नेपाली परिरहेका छन् : सरोज सापकोटा

कुनै समय रोजगारीका लागि आकर्षक गन्तव्य थियो, मालदिभ्स । नेपालबाट डाक्टर, इन्जिनियर, पाइलटहरूको रोजाइमा पर्थ्यो । आकर्षक तलब, सुविधाले नेपालीलाई लोभ्याउँथ्यो मालदिभ्सले । पछिल्लो समय हस्पिटालिटी, कन्ट्रक्सनलगायत श्रम क्षेत्रमा अवसर खोज्दै नेपालीहरू त्यहाँ पुगिरहेका छन् । तर, केही वर्ष यतादेखि मालदिभ्समा आत्महत्यादेखि, स्क्यामका घटनाहरू निकै बढिरहेका छन् । यसबाट नेपाली समुदाय पनि अछुतो छैन । […]

जुम्लामा ९७४ निर्वाचन प्रहरी छानिए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट भएका छन् । छनोट भएकामध्ये ८७८ नेपाल प्रहरीतर्फ र ९६ सशस्त्र प्रहरीतर्फ निर्वाचनमा प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए सबै प्रक्रियाबाट सफल भई छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका लागि सम्पर्कमा बोलाइएको प्रहरी नायब […]

तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्त्वहरूले देश युक्रेन बनाउँछन्: राजन भट्टराई

नेकपा (एमाले) का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउने दाबी गरेका छन्  । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले […]

रास्वपा सप्तरीका केही नेता कार्यकर्ता जसपा नेपाल प्रवेश

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विष्णुपुर गाउँपालिका नेता मुनिलाल खंगसहित केही कार्यकर्ता शनिबार परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्वअध्यक्ष उनी केही दिनअघि रास्वपा प्रवेश गरी स्थानीयस्तरमा सक्रिय हुँदै आएका थिए । […]

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति

 उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । शनिबार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक […]

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ लाख राजस्व […]

तिम्रा लागि एउटा कविता

एउटा मिठो कविता लेखेको छु आकाशसँग एक टुक्रा बादल लिएर पैँचो तिम्रा लागि एउटा मिठो कविता लेखेको छु आकाशसँग एक टुक्रा बादल लिएर पैँचो अनि, इन्द्रेणीबाट चोरेर अलिकति रङ्ग बनाएको छु सुन्दर सुनौलो रङ्गिन अक्षरहरूको हरफ यात्रामा भेटेछु भने, थकाइ मार्न बसेको बिसौनीमा बसी सुनाउने छु मन लागे नि, मन नलागे नि सुन है धित […]

के बालेन प्रधानमन्त्रीका लागि योग्य छन् ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको बालेन शाह प्रधानमन्त्रीका लागि योग्य पात्र हुन् वा होइनन् भन्ने बहस यतिबेला तीव्र रूपमा चलिरहेको छ । झन्डै तीन वर्ष काठमाडौँको मेयरका रूपमा काम गरेर ‘टेस्टेड’ भएपनि बालेन को हुन् ? कस्ता व्यक्ति हुन् ? उनको राजनीतिक सिद्धान्त के हो ? उनले गर्न खोजेको आर्थिक–सामाजिक रूपान्तरण […]

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन् । शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरुलाई नियुक्तिका लागि शनिबार सम्पर्कमा बोलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब […]

सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र प्रहरी सुरक्षाकर्मीले आज प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा थुप्रिएको हिउँ पन्छाएका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छ्याएको हो । मङ्गलबार रातिको भारी हिमपातले वारागुङ मुक्ति क्षेत्र–१ स्थित मन्दिर परिसर बाक्लो हिउँले सेताम्मे भएको थियो । भारी […]