तुइनमुक्त कर्णाली नीति : नयाँ आर्थिक वर्ष सुरु नहुँदै कार्यान्वयन गर्न मागियो विवरण

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा तुइन मुक्त कर्णाली बनाइने नीति लिएको छ । जेठ २१ गते कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले आगामी आर्थिक वर्ष (०८२–०८३) को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै तुइन विस्थापित गरिने बताएका थिए । नीति तथा कार्यक्रममा भनिएको छ, ‘पर्यटकीय महत्त्व भएका स्थान र दुरी घटाउन झोलुङ्गे पुल निर्माण गर्नुका साथै […]

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट २०७८ असार १० गते न्याय परिषद् सदस्य नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल आगामी असार ९ गते सकिँदै छ । भण्डारी पदावधि सकिएर अवकाश हुन लागेपछि रिक्त ठाउँमा प्रधानमन्त्री ओलीले नेपालको नाम सिफारिस गरेका हुन् । संसदीय […]

कर्णालीमा प्राविधिक शिक्षाको अवस्था कमजोर छ : मन्त्री भण्डारी

कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा प्राविधिक शिक्षाको अवस्था कमजोर रहेको बताएका छन् । सरकारको उद्देश्य हरेक पालिकामा प्राविधिक शिक्षा पुर्‍याउने भए पनि भएका प्राविधिक शिक्षालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको उनले बताए । ‘प्राविधिक शिक्षालय भनियो तर काम शून्य भयो,’बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा […]

विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन […]

अबैध तरीकाले भारत लैजाँदै गरेका यौन खेलौनासहित दुई भारतीय समातिए

अबैध तरीकाले भैरहवाको सुनौली नाकाबाट भारत लैजाँदै गरेका यौन खेलौनासहित दुई भारतीय समातिएका छन्। सुनौली नाकाबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक चेकजांच गर्दा बिना बिलको २४ लाख रुपियाँभन्दा बढी मुल्यको कृत्रिम यौन खेलौनासहित दुई जना भारतीय र ट्रकलाई प्रहरीले समातेको हो। प्रहरीले थप अनुसन्धान कारबाहीका लागि बरामद भएका यौन खेलौंनासहित ट्रक दुई जना […]

तीनकुने घटना : आज सरकारी वकिलले जवाफ दिँदै

तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ । बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदै छन् । प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएको विषयहरूमा काठमाडौँका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् । प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक […]

प्रेसमाथि सत्ताको दमन : के भन्छन् कानुनका जानकार ?

प्रेसमाथि सत्ताको दमन : के भन्छन् कानुनका जानकार ? पत्रकारविरुद्ध पक्राउ पुर्जीको अनुमति र समाचार हटाउन अदालतले गरेको आदेश संविधानको मर्मविपरीत रहेको कानुनका जानकारको टिप्पणी छ । अधिवक्ता ओमप्रकाश अर्यालले पनि समाचार हटाउन दिएको आदेश र पत्रकार पक्राउ गर्न जारी भएको पुर्जी संविधानको मर्मविपरीत रहेको बताए । ‘दुवै घटना हेर्दा पत्रकारको स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको देखिन्छ । दुवै निकायले […]

बैठकले शुक्रबार हुने नयाँ शक्तिको स्थापना दिवसको तयारीबारे पनि छलफल हुने उनले बताइन् । यस्तै नयाँ शक्तिले शनिबार र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) ले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २: ३० बजे केन्द्रीय कार्यालय सुविधानगरमा बस्ने सोवले जानकारी दिइन् ।बैठकले शुक्रबार हुने नयाँ शक्तिको स्थापना दिवसको तयारीबारे पनि छलफल हुने उनले बताइन् । यस्तै नयाँ शक्तिले शनिबार र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वप्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको दाबी गर्दै अख्तियारले परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक हुनुहुन्छ । मुद्दा दायर गरिएका अन्य ब्यक्तिहरुमा बोलपत्र […]

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान

किर्तिपुरस्थित त्रिवीभुवन विश्वविद्यालयमा जारी अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान हुँदै छ। निर्वाचन कमिटीले प्रकाशन गरेको कार्यतालिका अनुसार आज ८ बजेदेखि मतदान हुने लागेको हो । मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर बिहान ८ बजेदेखि […]