कराचीको गुल प्लाजामा आगलागी : मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, ६० जना अझै बेपत्ता
पाकिस्तानको कराची स्थित गुल प्लाजामा आइतबार राति भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्नुका साथै करिब ६० जना बेपत्ताहरुको खोजी र उद्धार कार्य जारी रहेको जियो न्यूजले जनाएको छ । आगलागी प्रभावित सपिङ मलमा अग्नि तथा उद्धारकर्मीहरूले खोज तथा उद्धारका लागि झ्याल तथा पर्खाल तोड्न सुरु गरेको जनाइएको छ । घटनास्थलमा २२ वटा फायर ब्रिगेडको […]
विरोधपछि एमालेले कास्की २ मा फेर्यो उम्मेदवार
पोखरा । नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार हेरफेर गरेको छ । शनिबार टिकट पाएका जिल्ला इन्चार्ज कृष्ण थापाको चौतर्फी आलोचना भएपछि एमालेले उम्मेदवार फेरेर रश्मिलाई टिकट दिएको हो । थापाले पोखराको मेयर चुनावी क्रममा आगामी दिनमा आफू चुनाव नलड्ने घोषणा गरेका थिए । सोही विषयलाई लिएर एमालेभित्र चरम असन्तुष्टि बढेको थियो । सामाजिक […]
काठमाडौं-१ बाट रास्वपाले रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ । यसघि उनले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी थिइन् । रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् । उनले समानुपातिक उम्मेदवारका लागि रास्वपाले गरेको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । महिला आकांक्षीहरुमा उनलाई सर्वाधिक मत आएको थियो। तर, रास्वपाले बन्दसूची […]
मधेसका निवर्तमान सभामुख मण्डलले सांसद पदबाट दिए राजीनामा सिएन नेपाल सिएन नेपाल सोमबार, माघ ५, २०८२
। मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दैछन् ।
सल्यानमा प्रकाश ज्वाला चुनावी मैदानबाट बाहिरिए, प्रचण्डका पूर्व स्वकीय सचिव मल्लले पाए टिकट
सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमेश मल्लले टिकट पाएका छन् । लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका मल्लले टिकट पाउन सफल भएका छन् । सल्यान नेकपाका नेता प्रकाश ज्वालाको गृह जिल्ला हो । कुनै बेला एमाले हुँदा पनि उनी बलिया थिए, एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लागेका उनी ०७९ को चुनावमा आफ्ना […]
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सिरहाको लहानस्थित मधेशी शहीद पार्क पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन् । मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका हुन् । उनीसँग मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेस सिंहले पनि शालिकमा माल्यार्पण गरेका छन् । प्रथम मधेश आन्दोलनको आज १९ वर्ष […]
कांग्रेस संसदीय बोर्ड बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् । बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराए । संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु […]
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार […]
आन्तरिक असन्तुष्टि र रणनीतिक गणनाले टिकटबाट बाहिरिए योगेश–गोकुल
। नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका दुई चर्चित र प्रभावशाली नेताहरूलाई यसपटक मैदानबाहिर राखेको छ। ताप्लेजुङबाट उपमहासचिव योगेश भट्टराई र काभ्रे–२ बाट पूर्वमन्त्री गोकुल बास्कोटा अन्तिम सूचीमा अटाउन सकेनन्। पार्टी नेतृत्वले पुराना अनुहारभन्दा स्थानीय आधार बलियो भएका नयाँ उम्मेदवारलाई अघि सार्ने रणनीति लिँदै यी दुई क्षेत्रमा फरक निर्णय गरेको हो। शनिबारको […]
चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र
। हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ। यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो। पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ। फागुन १५ देखि जेठ १५ सम्म र असोजदेखि मङ्सिर १५ सम्मलाई मुख्य पर्यटकीय […]