तनहुँ–१ मा रास्वपाकास्वर्णिम वाग्ले विजयी

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। उनले ३८ हजार ४० मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८ सय ३० मत […]

झापा–५ मा रास्वपाका समर्थककाे भिडमा केपी र बालेनको डुप्लिकेट (तस्बिरहरू)

 झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन्। मतगणनास्थल भन्दा बाहिर […]

झापा–५ मा बालेन बिजयीः ओलीसँग बालेनको मतान्तर ३८ हजार कट्यो, २४ हजार अझै गन्न बाँकी

दमक– निर्वाचन क्षेत्र झापा–५ मा रास्वपा बरिष्ठ नेता बालेन शाह बिजयी भएका छन्। २४ हजार २२४ मत गन्न बाँकी छँदै ३८ हजार ६५ मतान्तरको अग्रतामा बालेनको जित भैसकेको छ। औपचारिक नतिजा आउनुअघि नै उनी प्रतिस्पर्धामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा ३४ हजार मतान्तरले अगाडि छन्। पछिल्लो परिणाम अनुसार बालेनले ५२ हजार ९६ मत ल्याएका […]

चितवन- ३ मा सोविता गौतम विजयी

काठमाडाैं । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छिन् ।

एमालेका महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री निर्वाचित

काठमाडाैं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्। प्रतिनिधि सभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका कबीर रानाले ८ […]

झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ४ : १५ बजेको)

झापा-१ अशेष घिमिरे-नेपाली कम्युनिष्ट पार्टी-७६ केशव राज पाण्डे-नेपाली कांग्रेस- १०२८ निशा डाँगी-राष्ट्रिय स्वतन्त्र पार्टी- ३१७० केवलराम राई- श्रम संस्कृति पार्टी -१३२० रामचन्द्र उप्रेती नेकपा (एमाले)- ७८० झापा-२ इन्दिरा राना मगर-राष्ट्रिय स्वतन्त्र पार्टी- ४५८० देव राज घिमिरे- नेकपा एमाले – ७१६ सरिता प्रसाई-नेपाली काँग्रेस- ३६३ भद्र नेपाल- राप्रपा -३०५ झापा-३ प्रकाश पाठक-राष्ट्रिय स्वतन्त्र पार्टी- २२८१ हरी […]

रुकुम पूर्वमा मत गणना स्थगित

 रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मका केही मतदान केन्द्रमा मचुल्का (मतदाता गणना विवरण) भन्दा ३ मत बढी भेटिएपछि मत गणना कार्य स्थगित गरिएको छ। मत गणनाको क्रममा कागजात र मतपत्र संख्या नमिलेपछि सर्वदलीय छलफलपछि प्रक्रिया रोकिएको हो। निर्वाचन अधिकृतका अनुसार समस्या समाधानका लागि सम्बन्धित पक्षबीच छलफल भइरहेको छ। सहमति भएपछि […]

रूपन्देहीका ५ निर्वाचन क्षेत्रको ३ : १० बजेको मत परिणाम

सुनिल लम्साल-राष्ट्रिय स्वतन्त्र पार्टी-३५९५ प्रज्जवल बोहरा -राष्ट्रिय प्रजातन्त्र पार्टी -१२३८ हिरा बहादुर खत्री- नेपाली कांग्रेस – ७१४ दधिराम न्यौपाने- नेकपा एमाले- ४०८ घनश्‍याम यादव अहिर- नेपाली कम्युनिष्ट पार्टी – ४०७ रूपन्देही-२ सुलभ खरेल- राष्ट्रिय स्वतन्त्र पार्टी – १६७८८ विष्‍णु प्रसाद पौडेल- नेकपा एमाले – ३५१७ चुन्‍न प्रसाद शर्मा- नेपाली कांग्रेस- २२६४ शुभाष पाण्डे- नेपाली कम्युनिष्ट […]

सप्तरीका ४ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ३ : १३ बजेको)

सप्तरी १ सुमनराज प्याकुरेल–एमाले- रामदेव साह(तेली)–नेपाली कांग्रेस- पुष्पाकुमारी चौधरी–रास्वपा- श्यामसुन्दर सरदार–जसपा नेपाल- सप्तरी २ मोहम्मद जियाउल रहमान–एमाले- रामकुमार यादव–नेपाली कांग्रेस- रामजी यादव–रास्वपा- उमेशकुमार यादव–जसपा नेपाल- सप्तरी ३ ताराकान्त यादव–एमाले- दिनेशकुमार यादव–नेपाली कांग्रेस- अमरकान्त चौधरी–रास्वपा- उपेन्द्र यादव–जसपा नेपाल- सप्तरी ४ गंगाप्रसाद चौधरी–एमाले- १०६ तेजुलाल चौधरी–नेपाली कांग्रेस -४६२ सीताराम साह–रास्वपा १६८० बाँबी सिंह–जसपा नेपाल- ३८९

ताप्लेजुङमा बुथ कब्जा भएको रास्वपाको

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले जिल्लाको मिरिङदेन गाउँपालिका वडा नम्बर ४, लिङ्तेपमा बुथ कब्जा गरेर अस्वाभाविक मतदान गरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठले मुख्य निर्वाचन अधिकृतलाई पत्र लेख्दै उक्त वडामा धाँधली भएको दाबी गरेका हुन् नेपालभर औसत ५१ प्रतिशत मात्र मतदान भइरहेको परिवेशमा लिङ्तेपको मतदान केन्द्रमा भने ८८ प्रतिशत […]