सुनकोशी मरिन आयोजनाका तीन प्रस्ताव प्राविधिक मूल्यांकनमा योग्य
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत्गृह तथा सम्बन्धित संरचना निर्माणका लागि प्राविधिक रूपमा योग्य ठहरिएका छन्। आयोजनाले असोज २७ गते प्रकाशित गरेको सूचनाअनुसार चीनको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्ल्यूई), आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक रूपमा योग्य ठहरिएका हुन्। आयोजनाले यी तीनवटै बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोल्ने कार्यक्रममा सहभागी हुन […]