‘४० वर्षदेखि राष्ट्रपतिमा जितेको जित्यै, तर नागरिकलाई थाहा छैन आफ्ना राष्ट्रपति गर्छन् चाहिँ के ?’

मध्य अफ्रिकी मुलुक क्यामरुनमा ९३ वर्षीय पाउल बिया सन् १९८२ देखि निरन्तर सत्तामा छन् । गत वर्ष उनले आठौँ पटक चुनाव जितेर फेरि राष्ट्रपति बने, मानौँ चुनाव जित्नु उनको नियमित जागिर हो र राष्ट्रपति पद उनको लागि स्थायी नियुक्ति । तर अहिलेको दृश्य झन् रोचक छ—जुन ७ मा ‘छोटो निजी भ्रमण’ भन्दै युरोप गएका बिया […]

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

 झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२-८३ मा […]