जेनजी आन्दोलनको छानबिन प्रतिवेदन माग्दै मानवअधिकार आयोगमा ओलीको निवेदन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी आन्दोलन’सँग सम्बन्धित छानबिन प्रतिवेदन, निर्णय तथा अनुसन्धानका सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्। अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्। निवेदनमा गत भदौ २३ र २४ गते भएका घटनाबारे आयोगले गरेको छानबिन […]
अरनिको राजमार्ग असार २२ गतेदेखि राति बन्द गरिने

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड असार तेस्रो सातादेखि १५ दिनको लागि सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सडकखण्ड कालोपत्र गर्ने हुदाँ उक्त अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्नुको साथै यात्रुवाहक […]