भेटियो मिल्की वेले खाएको अर्को आकाशगङ्गाको अवशेष

वैज्ञानिकहरूले हाम्रो आकाशगङ्गा मिल्की वेले करिब १० अर्ब वर्षअघि अर्को सानो आकाशगङ्गालाई निलेर त्यसका अवशेष अझै आफ्नो भित्र बोकेको हुनसक्ने नयाँ प्रमाण फेला पारेका छन् । खगोलविद्हरूले उक्त प्राचीन फुच्चे आकाशगङ्गालाई नर्स पौराणिक कथाका छलकपटका देवता “लोकी” को नामबाट “लोक” नाम दिएका छन् । यो खोजले मिल्की वेको प्रारम्भिक विकासबारे हालसम्मको बुझाइ परिवर्तन गर्न सक्ने […]
वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरेका ५० महिलालाई अटो ड्राइभिङ तालिम

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरिरहेका आमाहरूका अटो ड्राइभिङ तालिम दिएको छ । सीप विकास तालिम अन्तर्गत उनीहरूलाई ३० दिने तालिम दिइएको हो । तालिममा कर्णालीका विभिन्न स्थानका ५० जना आमाहरू सहभागी थिए, जो वीरेन्द्रनगर सहरमा आफ्ना छोराछोरीलाई अध्ययन गराउन बसिरहेका थिए। तालिमको समापन सत्रमा सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिलाहरूको लागि […]
बाजुरा–हुम्ला सीमा विवाद : फेरि बन्द भयो कर्णाली कोरिडोर

बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको भन्दै हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आइतबारदेखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको हो। यसअघि जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राजनीतिक दलहरूबिच भएको २४ घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै […]
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा हिजो चुनावी समीक्षा भएको थियो । जसपा नेपाल चुनावमा हार्नुको कारण बारे समीक्षा गरिरहेका छन् । आज पनि त्यसमा छलफल हुने बताइएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा जसपा नेपालको तर्फबाट उम्मेदवार बनेकाहरूको प्रदेशस्तरीय भेला गर्ने र त्यहाँ पनि […]
खानीको २३ करोड ७७ लाख ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर रु २५ तथा नियमबमोजिम […]