डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी

 बुटवलका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आफूहरू बसोवास गरिरहेकै स्थानमा तत्काल लालपूर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । रुपन्देहीको बुटवलमा आयोजित प्रदर्शनका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् । जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी दिएका हुन् । सरकारको ध्यान महँगी नियन्त्रण र सीमा रक्षातर्फ नभई गरिबका घरटहरा […]

सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरी बल नेपालका दुई महिला कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै नयाँ इतिहास रचेका छन्। सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले शनिबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन्। प्राप्त जानकारीअनुसार सहायक हवल्दार अनिता कार्की बिहान १० बजेर २० मिनेटमा सगरमाथाको शिखरमा पुगेकी थिइन् […]

मध्यपूर्वको तनावले रोकिएको कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान भर्दै

-मध्यपूर्वमा देखिएको तनावपछि उडान रोकेको कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान गर्ने भएको छ। नेपालमा साताको दुई उडान गरिरहेको कुवेत एयरवेजले मध्यपूर्वमा भएको द्वन्द्वपछि गत फेब्रुअरी १ देखि अनिश्चित कालका लागि उडान रोकेको थियो। मध्यपूर्वको तनाव केही मात्रामा कम भएसँगै कुवेतले काठमाडौं उडान साताको दुई दिन गर्ने तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार मंगलबार र बिहिबार नियमित […]

ओलीको रक्षार्थ उभिनुपर्ने जिम्मेवारी एमालेको काँधमा आएको छ : रामबहादुर थापा

नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताउनुभएको छ । आईतवार मदन आश्रित स्मृति सभाको अवर पारेर काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले र एमालेको नेतृत्व ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशीविदेशी शक्तिहरुले […]