संस्कृति र सम्पदा जोगाउन पत्रकारले निगरानीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड

काठमाडाैं । संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारहरुले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासंग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्र अन्तर्गत विहीबार राजधानीमा आयोजना गरेको सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका विषय विचार गोष्ठीका सहभागीहरुले सो कुरामा जोड दिएका हुन्।उनीहरुले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती तथा […]

सरकारी विज्ञापन सरकारी मिडियामै मात्र दिने निर्णय, पत्रकार महासंघको कडा आपत्ति

काठमाडौँ । सरकारले सरकारी खर्चमा मितव्ययिता र सूचना प्रवाहलाई एकरूप बनाउन अबदेखि सरकारी विज्ञापन र सूचना सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रकाशन–प्रसारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी मिडियामै विज्ञापन दिनुपर्नेछ । यस निर्णयप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको […]

आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ- प्रतिनिधि सभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । आजबाट प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए । प्रतिनिधि सभामा नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, […]

तीन अध्यादेश पेस गर्न गृहमन्त्री गुरुङ आफैँ सदनमा उपस्थित हुने

 – गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ । आजको बैठकमा तीन अध्यादेश पेस हुँदै छन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ […]