स्टार्टअप कर्जामा उच्च आकर्षण: १० हजारभन्दा बढी प्रस्ताव, एआईमार्फत छनोट प्रक्रिया

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत १० हजारभन्दा बढी परियोजना प्रस्ताव प्राप्त भएको जनाएको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ८६ करोड रुपैयाँ बजेटअन्तर्गत ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने कार्यक्रम कार्यान्वयनमा रहेको छ। स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार औद्योगिक व्यवसाय […]