लहानका डेन्टल क्लिनिकः चिकित्सको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार
सिरहा । यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैर चिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा अजय कुमार साहको नेतृत्वमा खटिएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित केही डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको हो। अनुगमनका क्रममा हिमाल […]
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ । पछिल्लो समय बिरामी बढ्न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी […]
थाइल्यान्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
भैरहवा । लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्यान्डका करिब ३०० भिक्षुहरूले पदयात्रा सुरुआत गरेका छन् । ‘चारिक थुडोङ बुद्ध भूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदल यात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र अर्को […]
काँग्रेस मासिन लागेको होइन, नयाँ ढंगले ‘रिस्ट्रक्चरिङ’ गर्नुपर्ने बेला आयो : सिटौला
काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस मासिन लागेको नभइ अब उठ्ने बाटोमा लागिसकेको दाबी गर्नुभएको छ । बुधवार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी अब उठ्ने बाटोमा लागिसकेको दाबी गर्नुभयो । पार्टीको वर्तमान दुरावस्था र भविष्यका बारेमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ […]
‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेकाे छ’

ट्रान्सपरेन्सी इन्टरनेशनलले गत बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष मदनकृष्ण शर्माद्वारा बुधबार जारी विज्ञप्तीमा निर्वाचनको परिणामले जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व प्रदर्शन गरेको बताउनुभयो । युवा पुस्ताको भावना र सङ्लग्नता अङ्गालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त अत्यधिक जनमतलगायत सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिलाई सस्थाले बधाइ […]
इनिशा विकको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

इनिशा विकको न्यायको माग गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। विभिन्न नागरिक समूह तथा अधिकारकर्मीहरू सडकमा उत्रिएर घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनकारीहरूले पीडितलाई न्याय दिलाउन राज्यले निष्पक्ष छानबिन गर्नुपर्ने तथा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। उनीहरूले सत्ता र शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिन नहुने भन्दै न्यायका लागि एकजुट […]
अमेरिकी हतियार सारिए पनि उत्तरको खतरा रोक्न सकिन्छ : सियोल
मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही सैन्य उपकरण त्यहाँ सार्न सक्ने समाचार सार्वजनिक भइरहेका बेला सियोलले आफ्नो सुरक्षा व्यवस्थामा कुनै कमजोरी नआउने दाबी गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले बुधबार यस्तो सम्भावित कदम भए पनि उत्तर कोरियाबाट आउने खतरा रोक्ने क्षमतामा कुनै समस्या नपर्ने स्पष्ट पारेको हो । दक्षिण कोरियाको […]
एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सुरु
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएको छ । फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि मनोनयन दर्ता सुरु भएको हो । जेनजी आन्दोलनपछिको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अनलाइनमार्फत पनि मनोनयन दर्ता गर्न सकिने व्यवस्था एनआरएनले मिलाइएको छ । दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय […]
भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर सङ्कलन बन्द गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र सङ्कलन गर्ने व्यवस्था गरेको हो । सहायक प्रमुख जिल्ला […]
जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु
ललितपुर राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् । सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापन गरी सञ्चालनमा ल्याएका थिए । पछि उक्त चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो । चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने […]