बालेन शाहको नेतृत्वमा झापाका चार क्षेत्रमा रास्वपाको ‘रोड शो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै आज झापामा ‘रोड शो’ कार्यक्रम आयोजना गर्दैछ। हिजो काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उत्साहजनक सहभागितासहित कार्यक्रम सम्पन्न गरेको रास्वपाले आज उक्त अभियानलाई पूर्वी जिल्ला झापामा केन्द्रित गरेको हो। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड सो गरिने […]

रौतहटमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

निर्वाचनका समय रौतहटमा शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत सेनाले गस्ती गर्न थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ । फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई […]

शनिबार बिहानै मारिएका थिए खामेनी

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण दिएको छ। एजेन्सीका अनुसार आयातुल्ला अली खामेनी शनिबार बिहान सबेरै आफ्नो कार्यालयमा मारिएका जनाएको छ ‘तोकिएको जिम्मेवारी निर्वाह गरिरहेकै बेला’ उनी मारिएका खुलेको छ । समाचारअनुसार इजरायली सेनाले खामेनेईको घरमा ३० बम खसालेको खुलेको छ। द बाल स्ट्रीट जर्नलका अनुसार, इजरायल र अमेरिकाका गुप्तचर एजेन्सीहरू […]

नयाँपुस्ताका मतदाता भन्छन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

नवलपरासी– आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् । यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक […]