‘नयाँ शक्ति’को मुखुण्डो लगाएर देशविरुद्ध अपराध गरियो : केपी ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता र प्रमुख दलहरूबिचको सहकार्यलाई अनिवार्य सर्तका रूपमा अघि सारेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्दै उनले भदौ २४ गतेको घटनालाई नेपालको राष्ट्रिय अस्तित्व र सार्वभौमसत्तामाथि गरिएको योजनाबद्ध प्रहारको संज्ञा दिएका हुन् । अपराधी तत्त्वहरूले ‘नयाँ शक्ति’ को मुखुण्डो लगाएर देशविरुद्ध […]
एमालेका यी हुन् १० महत्वाकांक्षी योजना
नेकपा एमालेले महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरेको छ । बिहीबार नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । ‘एमालेले बनाउँछ’ भन्ने मूल नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको हो । १.अर्थतन्त्रमा विशाल छलाङ –५ वर्षभित्र देशको अर्थतन्त्रको आकार १०० खर्ब –१० वर्षमा २०० खर्ब पुर्याउने –प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर पुर्याउने २. रोजगारी र न्यूनतम पारिश्रमिक –स्वदेशमै […]
चागोस टापुबारे बेलायती सम्झौतामा ट्रम्पको आपत्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चागोस टापु मौरिससलाई दिने बेलायती योजनाको आलोचना गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले ठुलो गल्ती गरिरहेको ट्रम्पले भनेका छन् । सम्झौताअनुसार बेलायतले हिन्द महासागरस्थित चागोस टापुको सार्वभौमसत्ता मौरिससलाई फर्काउनेछ भने रणनीतिक रूपमा महत्त्वपूर्ण डियगो ग्रेसिया टापु ९९ वर्षका लागि भाडामा आफूसँग राख्नेछ । यस टापुमा बेलायत–अमेरिकाको संयुक्त सैन्य अड्डा छ […]
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो […]