के बालेन प्रधानमन्त्रीका लागि योग्य छन् ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको बालेन शाह प्रधानमन्त्रीका लागि योग्य पात्र हुन् वा होइनन् भन्ने बहस यतिबेला तीव्र रूपमा चलिरहेको छ । झन्डै तीन वर्ष काठमाडौँको मेयरका रूपमा काम गरेर ‘टेस्टेड’ भएपनि बालेन को हुन् ? कस्ता व्यक्ति हुन् ? उनको राजनीतिक सिद्धान्त के हो ? उनले गर्न खोजेको आर्थिक–सामाजिक रूपान्तरण […]
म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन् । शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरुलाई नियुक्तिका लागि शनिबार सम्पर्कमा बोलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब […]