४५ वर्षदेखि भाँडाको भारी बोकेर गाउँ घुमिरहेका फूलबहादुर
गलेश्वर (म्याग्दी) । सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहेका छन् । धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै […]
गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड पोस्ट गठन
-फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको छ। सोमबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेसँगै सरकारले निर्वाचनका लागि केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको हो। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय कमान्ड पोस्टमा चार वटै सुरक्षा निकायका अधिकारीहरू सम्मिलित छन्। यो कमान्ड पोस्ट केन्द्रीय सुरक्षा समितिको […]
बालेन बर्दियामा : रास्वपाको सम्पर्क कार्यालय उद्घाटन, कार्यकर्तासँग भेटघाट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह बर्दिया पुगेका छन् । उनले बर्दिया पुग्दा कार्यकर्तासँग भेट गर्दै राजपुरमा रहेको रास्वपा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ सम्पर्क कार्यलय उद्घाटन गरेको हो। उद्घाटन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शाहले रास्वपाले वैकल्पिक राजनीति र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै […]
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट […]