काठमाडौं-१ मा कांग्रेसका प्रबल थापाका लागि बागी बाबुराम किन घातक बन्न सक्छन्?
काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १मा विगत ४ पटकदेखि नेपाली काँग्रेसको तर्फबाट प्रकाशमान सिंह विजयी भएका थिए । २०६४ साथको संविधान सभा निर्वाचनमा भारी मतले विजयी भएका गणेशमान सिंहका सुपुत्रसमेत रहेका नेता सिँहले पछिल्लो२०७९ सालको निर्वाचनमा १२५ मतको अन्तरले विजयी भएका थिए । नेता सिंहले ७ हजार १४३ मतले विजयी हुँदा रविन्द्र मिश्रले […]
९ महिनामा विपदका घटना ६ हजार नजिक, ४ सय बढीको मृत्यु, १६ सय बढी घाइते
। देशैभरी गत वैशाखदेखि हालसम्म कूल ५ हजार ९ सय ६६ वटा विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परी ४ सय २४ जनाको मृत्यु भएको जनाएको हो । १ हजार ६ सय ४३ जना घाइते भएका छन् । विपदमा परेर ३८ जना बेपत्ता भएका हुन् । ११ हजार […]