अमेरिकाले युरोपेली देशमाथि लगाउने भन्सार कर तत्कालका लागि स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गर्नुभएको छ । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत यो सहमति कार्यान्वयनमा आएमा अमेरिकाका लागि मात्र नभई सम्पूर्ण नाटो सदस्य देशहरूका लागि लाभदायक हुने बताउनुभएको छ […]

आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली […]