एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल अपरान्ह ४ बजे सुरु हुनेछ । तीन खेल खेलेको काठमाडौंले अहिलेसम्म एक खेलको नतिजा आफ्नो पक्षमा पारेको छ भने दुई खेलमा पराजय भोगेको छ । लुम्बिनीले भने दुई वटा खेल खेलेकामा एउटा खेलको नतिजा […]
जेनजी आन्दोलनमा आगजनी र तोडफोडको अभियोगमा २ सय ६७ जना नियन्त्रणमा

गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडिएको जनाएको छ । एक सय १३ जनामाथि अनुसन्धान भइरहेको […]
तामाङ समाज पोर्चुगलको ८ औं अधिवेशन सम्पन्न

पोर्चुगल — तामाङ समाज पोर्चुगलको ८ औं अधिवेशन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ । अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगर थिए भने कार्यक्रममा पोर्चुगलस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । उद्घाटन कार्यक्रम समाजका अध्यक्ष गोपाल योन्जनको सभापतित्व र संचालन महासचिव कुमारसिंह बल […]