मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ ।यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कुँवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी  छ […]

जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार दुई दिने जापान यात्रा लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको रूपमा यो उनको आठौँ जापान भ्रमण हो। यसअघि पूर्वप्रधानमन्त्री मनमोहन सिंहले तीन पटक मात्र जापान भ्रमण गरेका थिए।मोदीले यसपटक १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्, जहाँ सुरक्षा, रक्षा, व्यापार र प्रविधि लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनपछि मोदी र जापानी प्रधानमन्त्री फुमिओ इशिबा […]

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

शुक्रबार आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियारहरूको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो। आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। यो दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया […]