बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा अब पोखरामा, विशेष छुटसहित ल्यायो नयाँ अफर

पोखरा ,बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो । विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखरा सिद्धार्थचोकमा नयाँ […]
कोइकाद्वारा २९ मिलियन डलर लगानी र जलन अस्पताल निर्माणको प्रतिबद्धता, मेयर आचार्यद्वारा प्रशंसा

पोखरा – कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा तीनवटा नयाँ विकास परियोजनाका लागि करिब २९ मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । साथै, पोखरामा निकट भविष्यमा एक सुविधा सम्पन्न जलन अस्पताल निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ । कोइकाको यस कदमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उच्च प्रशंसा गर्नुभएको छ । कोइकाले […]
तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव सुरु तीज नेपाली महिलाहरुको सम्मानको पर्व हो ; प्रचण्ड

पोखरा ६ भाद्र,नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको […]
‘सर्ट फिल्मका दर्शक बढ्दैछन्

एक दशकभन्दा लामो समय पत्रकारितामा बिताएका रामजी ज्ञवाली तीन वर्षअघि सर्ट फिल्ममार्फत निर्देशनमा प्रवेश गरे। ‘एक लभर’, ‘डार्कमुन’, ‘आराध्या’, ‘लिलामी’, ‘हनिमुन’ लगायतका सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरे। एक वर्षदेखि भने उनले नयाँ प्रोजेक्ट सार्वजनिक गरेका थिएनन्। यो समय पूर्ण रूपमा डकुमेन्ट्री र डकुड्रामा निर्माणमा समर्पित गरेका छन्। विभिन्न संवेदनशील र यथार्थपरक कथामा आधारित […]
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै दायर रिटमा छलफल गर्न बोलाइयो दुवै पक्षलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएपछि सरकार अल्पमतमा परेको भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्न किन नपर्ने भन्ने विषयमा छलफल गर्न बोलाएको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार दुवै पक्षले भदौ ११ गते छलफल गर्नेछन्। त्यस्तै विपक्षीहरू ओली, प्रधानमन्त्री […]
ट्वीनअटर जहाज अभावले दुर्गम जिल्लामा नियमित हवाई सेवामा समस्याः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्वीनअटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको बताएका छन्। शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित वृहत छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर […]
समितिबाट पारित भएको भूमि विधेयक प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक २०८२ को प्रतिवेदन पेस भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले उक्त प्रतिवेदन पेस गरेकी हुन्। समितिले बिहीबार भूमिसम्बन्धी विधेयक पारित गरेको थियो। साउन ८ गते बसेको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयकमाथि छलफल गर्न समितिमा पठाउने निर्णय गरेको थियो। उक्त समितिमा […]
पोखरा इन्टरनेटको तीज विशेष अफर, पुरानो टुँडिखेलको तेश्रो ऐतिहासिक तीज महोत्सवमा इन्टरनेटको सहयोग

पोखरा भदौ ६,पोखरा इन्टरनेट प्रा.लि.ले २०८२ सालको तीज वर्षको अवसर पारेर तीज बिशेष कार्यक्रम ल्याएको छ छ । भदौ ६ गते बाट १५ गते सम्म पोखराको पुरानो टुँडिखेलमा तेश्रो ऐतिहासिक तीज महोत्सव चल्ने छ उक्त कार्यक्रम सामाजिक संस्था इन्द्रेणी एकिकृत विकास केन्दको आयोजनामा हुने छ, सोहि कार्यक्रममा पोखरा इन्टरनेट पनि इन्टरनेट स्पोनसरको रुपमा सहभागि भएको […]
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभई संघ नै रहेको बताएका छन्। देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको उनले बताए। ‘कांग्रेस र एमाले मुख्य शक्ति हुन्, उनीहरूले संविधान संशोधन गर्ने भनिसकेका छन्, त्यसअनुसार अघि बढ्नैपर्छ,’ महामन्त्री थापाले काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा भने, ‘उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एउटै बनाऔँ, आयोगहरू राष्ट्रिय […]