गुण्डा नाइके सानुभाइलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार बिहान सानुभाइसहित ३ जना ठमेलको नर्सिङचोक स्थित नगरकोट दोहोरी साँझबाट पक्राउ परेका थिए ।बिहीबार बिहान सानुभाइसहित ३ जना ठमेलको नर्सिङचोक स्थित नगरकोट दोहोरी साँझबाट पक्राउ परेका थिए ।सानुभाइ नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर […]
पोखरामा पहिलो आरयू फेष्ट: मेयर आचार्यको नेतृत्वमा फोहोर व्यवस्थापनमा नवप्रवर्तन

पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST-2025) गर्न लागिएको हो । यही श्रावण १६ र १७ […]
बर्षौंदेखि कास्कीका सुकुम्बासी लालपुर्जाबाट वञ्चित

मदन गिरी / पोखरा, कास्की —कास्की जिल्लाका सयौं सुकुम्बासी परिवार वर्षौंदेखि जमिनमा बसोबास गरिरहे पनि अझैसम्म लालपुर्जाबाट वञ्चित छन्। दशकौं अगाडि बसोबास गर्न थालेका यी नागरिकले सरकारी तहबाट पटक–पटक आश्वासन पाएका भए पनि अहिलेसम्म स्थायी जग्गा अधिकार प्रमाणपत्र (लालपुर्जा) प्राप्त गर्न सकेका छैनन्। पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न क्षेत्र बस्तीहरूमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले आफ्नो […]
दोस्रो स्थानमा उक्लिए दीपेन्द्रसिंह

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी फेरि दोस्रो स्थानमा फर्किएका छन् । यसअघिको वरीयतामा ऐरी तेस्रोमा थिए । टी–२० अलराउन्डरको शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या यथावत् छन् । हार्दिकले सर्वाधिक दुई सय ५२ रेटिङ पाएका छन् । नेपालका ऐरीले दुई सय सात रेटिङ अंक बटुलेका छन् । हार्दिक र ऐरीबिच ४३ रेटिङ अंक […]
साउन १५: खीर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्। संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम […]