बझाङको बुंगलमा बाढी–पहिरोले घर, घट्ट र कुलो बगायो

बझाङको बुंगल नगरपालिकामा वर्षापछि आएको बाढी र पहिरोले भौतिक संरचनामा क्षति पुर्याएको छ। नगरपालिकाका उपमेयर धनबहादुर बोहराका अनुसार वडा नम्बर ७ मा रहेको घट्ठे खोलामा आएको बाढी र पहिरोले स्थानीयको घर, पानी घट्ट, सिँचाइ कुलो र मन्दिरमा क्षति पुर्याएको हो। घटनामा कुनै मानवीय क्षति भने नभएको उनले बताए। उनकाअनुसार, वडा नम्बर ७ को बीचमा रहेको […]
सुन–चाँदीको मूल्य घट्यो

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो। महासंघले जारी गरेको मूल्य सूचीअनुसार गत साता शुक्रबारको तुलनामा आइतबार सुन एक हजार एक सय रूपैयाँले घटेको हो। शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको […]
सुक्खा पहिराले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक […]
आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार अस्ट्रेलियनसहित सबैजसो मुद्राको मूल्य स्थिर छ। अर्थात हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि विदेशी मुद्राहरुको कारोबार सोही मूल्यमा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको […]