सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने

बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहाेरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय सरकार र प्रशासनले पटक पटक वीरगन्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहाेरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो । प्रमुख जिल्ला अधिकारी […]
विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघअन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ। विश्व मौसम संगठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभाबाट भने, ‘उत्तर गोलार्द्धमा जुलाइ महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गर्छ । तर, यसपटक […]
आज कुन विदेशी मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ […]
यात्रीको आइफोन चोरी भएपछि ‘फ्लाइट क्रु’का सबै जना निलम्बित

इन्डोनेसियाको गरुड एयरलाइन्सको उडानमा एक जना यात्रुको आईफोन गायब भएपछि हङ्गामा मच्चियो । यात्रु माइकल तजेन्डारा जुन ६ मा जकार्ताबाट मेलबर्न जाँदै थिए । आफूले आफ्नो फोन सिट पछाडिको खल्तीमा राखेको तर सिट परिवर्तन गरेपछि फोन खोज्न जाँदा आफूले राखेको ठाउँमा फोन फेला नपरेको उनको भनाइ छ । फोन नभेटेपछि, तजेन्डाराले एप्पलको ‘फाइन्ड माई आईफोन’ […]