नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचार – जबज : एमाले महासचिव पोख्रेल

पोखरा। नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेपाली क्रान्ति र समाजको विकासमा जनताको बहुदलीय जनवाद (जबज) नेतृत्वदायी विचार भएको बताउनुभएको छ। महासचिव पोख्रेलले देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जनताको बहुदलीय जनवादले समग्र नेपाली राजनीतिक दलहरूलाई मार्गनिर्देशन दिएको बताउँदै यसको ऐतिहासिकता, आवश्यकता, औचित्य र सान्दर्भिकता झन् […]

पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जना पुरस्कृत

पोखरा महानगरपालिका नगर युवा परिषदले अनलाइनखबरकर्मी अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेक्रमा त्रियाशील ५० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत भएका हुन् । पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पक्रकारिता गरिरहेका सुवेदीलाई युवा शसत्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका […]

झापामा डेंगु सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । एरिकाले सिनियर महिला कुमिते ६८ केजीमा थाइल्यान्डकी चनकन खियोखामलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । थाइल्यान्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि पदक जितेका छन् । यू १२ पुरुष कुमिते ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते । सिनियर पुरुष कुमिते ७५ केजीमा राजीव […]

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ ।महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको […]

पोखराको मदरल्याण्ड स्कुलबाट ११ जनाले ल्याए सर्वोत्कृष्ट ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४।० जिपिए ल्याउन सफल भएका छन् । गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४।० जिपिए आएको थियो । यस विद्यालयबाट १ सय ६६ जनाले एसइई दिएका थिए । तीमध्ये ३।६ देखि ४।० जिपिएसम्म आउने १ सय ३६ जना छन् । यसैगरी, ३।२ […]