एसईई नतिजाअघि नै महानगरको दूरदर्शी पहल: सम्पूर्ण विद्यार्थीलाई मेयर आचार्यको बधाई

पोखरा, नेपाल — पोखरा महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक हुनुअघि नै कक्षा ११ भर्ना प्रक्रिया सहज, पारदर्शी र मर्यादित बनाउन महत्वपूर्ण निर्णयहरू लागू गरेको छ। यसैबीच, नतिजा सार्वजनिक भएसँगै मेयर धनराज आचार्यले सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई नतिजा शुक्रबार […]

एसईई नतिजाअघि नै महानगरको दूरदर्शी पहल: सम्पूर्ण विद्यार्थीलाई मेयर आचार्यको बधाई

पोखरा, नेपाल — पोखरा महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक हुनुअघि नै कक्षा ११ भर्ना प्रक्रिया सहज, पारदर्शी र मर्यादित बनाउन महत्वपूर्ण निर्णयहरू लागू गरेको छ। यसैबीच, नतिजा सार्वजनिक भएसँगै मेयर धनराज आचार्यले सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई नतिजा शुक्रबार […]

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ […]

माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष

नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको हो। एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए। ‘विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निसाना […]

एसइईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी

२०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक चलिरहेको हो । बैठक सकिएपछि नै नतिजा सार्वजनिक हुने बताइएको छ । २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ […]

महिला राष्ट्रिय ह्यान्डबल : एपिएफ, आर्मी, गण्डकी र कोशी सेमिफाइनलमा

विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँगै आयोजक गण्डकी प्रदेश र कोशी प्रदेशले पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्। गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन, बुल्समेन क्लबको सहप्रायोजन र कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा बिहीबारदेखि सुरु प्रतियोगितामा शुक्रबार लिग चरणका […]

पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गयो

पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ। पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग […]

दुध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

सरकारले देशभरका दुध उत्पादक कृषकको करिब रु तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो । निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि […]

‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर : नेपाली संस्कृति जोगाउने पहलको कथा

प्रदर्शन तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । नर प्रधान ‘मित्र’ निर्देशित फिल्मले नेपाली भाषा, कला, संस्कृति जोगाउन पात्रहरूले गर्ने संघर्षको कथा भन्छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ । भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थीको रुपमा नेपाल बसाइ र तेस्रो देशको […]

कोशी सरकारले ल्याएको बजेटमा चरम दोहन र लुटपाट भयो: नेता आङ्बो

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित र मनोमानीपूर्ण भएको भन्दै त्यसले स्रोतको लुटपाटलाई प्रश्रय दिएको आरोप लगाएका छन्। शुक्रबार प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको बजेट निर्माण प्रक्रिया र मन्त्रीहरूको जवाफप्रति कडा आपत्ति जनाएका हुन्। पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोले सरकारले […]