१ सय ७७ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

पोखरा जेठ २४/ तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगमा १ सय ७७ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । शनिवार पोखरामा एक कार्यक्रमको आयोजना गरि २२ जिल्लाका बिद्यार्थीहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो । सहयोगले बिभिन्न जिल्लाका हाल कक्षा ९ मा पढने ९ जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म अध्ययन गर्नको लागि छात्रवृत्ति प्रदान गरेको प्रतिष्ठानले जनाएको […]
सदूरपश्चिममा भारतबाट आएका थप चार जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन्। त्रीनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले […]
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायालयप्रति विश्वस्त छु : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन्। मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भइरहेको बताएका हुन्। उनले भने, ‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ। हाम्रो पार्टीको महत्त्वपूर्ण […]
डच संग्रहालयमा २०० वर्ष पुरानो कण्डम प्रदर्शन

नेदरल्यान्ड्सको एम्स्टर्डमस्थित रिजक्स म्युजियममा २०० वर्ष पुरानो कन्डम प्रदर्शनमा राखिएको छ । यो कन्डम राम्रो अवस्थामा देखिन्छ । यो भेडाको एपेन्डिक्सबाट बनेको विश्वास गरिन्छ । यसमा एक भिक्षुणी र तीन पुजारीहरूको तस्वीर छ । यो दुर्लभ कलाकृति १८३० को हो र यसलाई संग्रहालयले गत वर्ष लिलामीमा किनेको थियो । यो कन्डम १९औं शताब्दीमा वेश्यावृत्ति र कामुकता […]
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताएकी छिन् । राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन् । उनले भनिन्, “राहादानी अब नागरिकको कुनै विलासिताको […]
सातौं राष्ट्रिय इन्डोर आर्चरी सुरु, ७० जना प्रतिस्पर्धामा

सातौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता २०८२ पोखरामा सुरु भएको छ। गण्डकी प्रदेश आर्चरी संघको आयोजना, नेपाल आर्चरी संघको प्राविधिक सहयोग सँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोगमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको राखेपका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरेका थिए। घरेलु टोली गण्डकी प्रदेश सगै कोशी र बागमती प्रदेश, तीन […]
वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका छन्। ‘वर्षायाममा बाढी–पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ। विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’,प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ। […]
आज ज्येष्ठ शुक्ल एकादशी तुलसीको बीउ राखिँदै

पोखरा जेठ २४/ वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि […]
मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै

पोखरा जेठ २४/ मुस्लिम धर्मावलम्बी आज दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० पर्व मनाउँदैछन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा […]