QR कोड स्क्यान गरी नीति सुझाव दिन पोखरा महानगरको आग्रह

पोखरा,  – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया सुरु गरेको छ। ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको साझा लक्ष्यलाई दृष्टिगत गर्दै, महानगरले नागरिकहरू, सरोकारवाला निकायहरू तथा विज्ञहरूबाट नीतिगत सुझावहरू माग गरेको छ। डिजिटल पहुँचलाई सहज बनाउन महानगरपालिकाले QR कोड स्क्यान गरी अनलाइनमार्फत सुझाव दिने व्यवस्था गरेको छ। QR कोडमार्फत वा […]

ट्रम्पले लगाए यी १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्। बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन्। प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। त्यस्तै अन्य […]

आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । […]

यी स्थानमा आज चट्याङसहित वर्षा हुने

पोखरा ।हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो कोशी, मधेस, […]