नेकपा एस पोखरा महानगरको अध्यक्षमा प्रेम थापा चयन

पोखरा,  — नेकपा एकीकृत समाजवादी  पोखरा महानगर कमिटीको प्रथम नगर अधिवेशनले प्रेम थापाको अध्यक्षतामा ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा सुरज अधिकारी बज्रराज, सचिवमा वल बहादुर मगर तथा उपसचिवमा संगिता केसी र विकास पहारी निर्वाचित भएका छन्। अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका महासचिव घनश्याम भुषालले मुलुक ‘उकुसमुकुस’को अवस्थामा फसेको टिप्पणी गर्दै, जनतामा गहिरो निराशा […]

अठारौँ गणतन्त्र दिवस आज मनाइदै

पोखरा जेठ १५/ तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको […]

पोखराको फेवातालमा डुंगा दौड प्रतियोगिता हुँदै

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेवातालका बारेमा राष्ट्रिय […]

आज मुलुकको हितले स्थान पाएको दिन हो: प्रधानमन्त्री ओली

अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन,’ प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल […]