डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते

धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल  गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका नेगीलाई […]

तनहुँमा पृथ्वीराज मार्ग मर्मत तथा विस्तार आयोजनाको स्काभेटरमा आगजनी

पोखरा, १७ बैशाख २०८२।तनहुँमा पृथ्वीराज मार्ग मर्मत तथा विस्तार आयोजनाको स्काभेटरमा आगजनी भएको छ । नगरपालिकाको स्वीकृत लिएर नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको निर्माण कम्पनीको स्काभेटरमा मंगलबार विहान शुक्लागण्डकी नगरपालिका- ५ मा आगजानी भएको हो । शुक्लागण्डकी नगरपालिकाका नगर प्रहरी प्रमुख रामशरण कार्कीका अनुसार घटनास्थलमा आगो लगाउन प्रयोग भएको कपडा फेला परेकाले घटना नियोजित रुपमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

आज अन्तरराष्ट्रिय ज्याज दिवस

आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ । सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुरुप आज यो दिवस विश्वभर मनाइन्छ […]

आज कहाँ कहाँ वर्षातको सम्भावाना छ ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का हल्का वर्षा भइरहेको छ। […]

शिक्षा क्षेत्रको लुटतन्त्र अन्त्य होस् : सचिव बस्नेत

लामो समयदेखि शिक्षक आन्दोलनका कारण ठप्प भएको शैक्षिक गतिविधि पुनः सञ्चालन गर्ने पोखरा महानगरपालिकाको निर्णयलाई नेकपा (एमाले) पोखरा महानगर कमिटीले स्वागत गरेको छ। तर शिक्षा क्षेत्रमा व्याप्त गम्भीर समस्याहरू समाधान नगरी केवल स्कुल खोल्नु पर्याप्त नहुने भन्दै कमिटी सचिव शुसिल बस्नेतले शिक्षा प्रणालीमा सुधारको माग गरेका छन्। सचिव बस्नेतले पोखरा महानगरभित्रका केही निजी तथा संस्थागत […]

जेठको पहिलो साताभित्र छात्रवृत्ति वितरण गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले जेठको पहिलो साताभित्र गरिब, अपांगता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ। काठमाडौँ महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ अनुसार छात्रवृत्ति उपलब्ध गराउन भनेको हो। ‘काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि […]

रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट

यहाँको हुप्सेकोट गाउँपालिकामा ४० उत्कृष्ट उद्यमी छनोट गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र ‘दायित्व’ नामक एक संस्थाको सहकार्यमा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी  प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यहाँका ४० जना उत्कृष्ट उद्यमी छनोट गरिएको हो । गाउँपालिकाभित्र रोजगारी र उद्यम प्रवर्द्धनका लागि गरिएका अध्ययन तथा सम्भाव्यता विश्लेषणपछि खुला आवेदन आह्वान गरिएको […]

विश्वभरको तापक्रममा तीव्र उतारचढाव : छिन-छिनमै गर्मी र जाडो

जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ । समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन । पछिल्लो वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो समयको अन्तरालमै गर्मीबाट जाडो र जाडोबाट गर्मी हुने घटनाहरू बढ्दै गएका छन् ।जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ । समयसँगै यसको […]

वार्ता सकारात्मक भए पनि शिक्षकको प्रदर्शन जारी (तस्वीरहरू)

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएका शिक्षकहरू आज पनि प्रदर्शन गरेका छन् । शैक्षिक हड्ताल गरेर काठमाडौं आएका शिक्षकहरूले माइतीघर-बबरमहत हुँदै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । शिक्षक र सरकारबीच सोमबार राति भएको वार्ता सकारात्मक बनेको थियो । सोमबारको वार्ता फेरि बस्ने गरी सकिएको थियो । शिक्षकहरूले भने सहमति नहुँदासम्म सडकमा प्रदर्शन […]