सुदूरपश्चिमबाट लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक
भारी वर्षाबाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमबाट चल्ने लामो दुरीका रात्रि बस सञ्चालन रोकिएको छ। प्रतिकुल मौसम तथा मौसम विज्ञान विभागको भारी र अति वर्षा हुने पूर्वानुमानका कारण सुदूरपश्चिमबाट काठमाडौं र पोखरातर्फ सञ्चालन हुने केही रात्रि बस रोकिएको यातायात व्यवसायीहरूले बताएका छन्। सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौं र पोखरातर्फ सञ्चालन हुने बस सेवा दुई दिन […]