नेपाली भूमि लिपुलेक हुँदै चीनसँगको व्यापार पुनः शुरू गर्ने भारतको तयारी

काठमाडाैं । भारतले आगामी जुन महिनादेखि नेपाली भूमी लिपुलेक भञ्ज्याङमार्फत चीनसँगको व्यापार पुनः शुरु गर्ने तयारी गरेको छ । सन् २०२० मा कोभिड-१९ काे महामारीका कारण बन्द भएको यो ऐतिहासिक व्यापारिक मार्ग ६ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ले जनाएको हाे । व्यापारिक अवधि जुनदेखि सेप्टेम्बरसम्म रहने बताईएको छ । मौसमी अनुकूलता […]