ह्वास्ट्सएप ह्याकिङ र अनलाइन ठगी बढ्दै, आम नागरिकलाई सतर्क रहन प्रहरीको आग्रह
काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले हालै देशभर ह्वास्ट्सएप ह्याक गरेर हुने अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। साइबर ब्यूरोका अनुसार ‘म समस्या/अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्’ वा ‘मेरो बैंकिङ एपमा समस्या आएको छ, क्युआर कोडमार्फत पैसा पठाइदिनुहोस्’ भन्ने जस्ता सन्देशहरू प्रयोग गरी ठगी गर्ने घटना पछिल्लो समय बढिरहेका […]