लुम्बिनी विकास कोषमा कानुनविपरीत २०७१ मै मन्त्रीस्तरीय निर्णयबाट सचिवस्तरको पद सिर्जना, अहिलेसम्म सबैले दिए निरन्तरता

लुम्बिनी विकास कोषमा कानुन विपरीत मन्त्रीस्तरीय निर्णयबाट नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको दरबन्दी सिर्जना गरेर नियुक्ति दिँदै आएको तथ्य सार्वजनिक भएको छ । प्रशासनिक नियमअनुसार सचिवस्तरको पद सिर्जना, दरबन्दी स्वीकृति तथा सेवा–शर्त निर्धारण सम्बन्धित संस्थाको रितपूर्वकको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयबाट मात्र गर्न सकिने व्यवस्था छ । तर, त्यो नियमविपरीत सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारका […]

कपिलवस्तुमा पनि शंकास्पद वस्तु फेला

काठमाडाैं । कपिलवस्तुको तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको जनाएकाे हाे। शङ्कास्पद वस्तु फेला परेको ठाउँमा नेपाल प्रहरीको टोली पुगिसकेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर भइरहेको समेत जनाइएकाे छ । जसकाे बारेमा थप विवरण आउन […]

कक्षा १२ को परीक्षा आगामी वैशाखमा हुने (विज्ञप्तिसहित)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि शुरु हुने जनाएकाे छ । बोर्डले मंगलबार साेही परीक्षाकाे तालिका सार्वजनिक गरेको हो । वैशाख १४ गतेदेखि शुरु हुने परीक्षा २७ गतेसम्म संचालन हुने भएकाे छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको हाे । त्यसअघि एसईईको परीक्षा आगामी […]

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आउन अब १६ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । […]

धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन् । जहाजमा रहेका यात्रु सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका बताए । एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न […]

आज उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो लाग्ने

काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी […]

तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री, अपराह्न शपथ ग्रहण

काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् । नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा […]

भक्तपुरमा एक महिनामा १५२ वटा आपराधिक घटना दर्ता, ११० जना प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । भक्तपुरमा एक महिनाको अवधिमा १ सय ५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् विभिन्न घटनामा १ सय १० जनालाई प्रहरीले पक्राउ गरेको हाे । जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेकाे जनाएकाे छ। लागूऔषधका आठ घटना, बहुविवाह एक, बैंकिङ कसुरका ६२, […]