एकैदिन तोलामा साढे १० हजारले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको […]
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको […]
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ?
बेलबारी (मोरङ) । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मंगलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा […]
माघ २० गतेभित्र सबै प्रकारका हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह(सूचनासहित)
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ। रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादवले मंगलबार एक सूचना जारी गर्दै यतो आग्रह गर्नुभएको हो । जिल्लाका विभिन्न व्यक्तिहरूको नाममा दर्ता रहेका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र त्यसमा प्रयोग […]