पशुपतिनाथ मन्दिरका फलामे बार हटाइने

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी […]

हङकङको अपार्टेन्टमा आगलागी १३ जनाको मृत्यु

हङकङको एउटा बहुतले अपार्टमेन्टमा भीषण आगलागी हुँदा कम्तीमा तेह्र जनाको मृत्यु भएको छ । चिनियाँ शहर शेनचेनको सीमा नजिकको ताइ पो मा रहेको अर्पाटमेन्टमा आज दिउँसो आगलागी भएको हो । आगलागी भएको भवनभित्र थुप्रै मानिस फसेको आशंका गरिएको छ । आगलागीमा परि दर्जनौं घाइते भएकोमा ३ जनालाई गम्भीर अवस्थामा उद्धार गरि अस्पताल भर्ना गरिएको अधिकारीहरुले […]

देशभरकाे माैसम सफा रहने

देशका केही स्थानमा आज आंशिक बदली हुनेछ । केही स्थानमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा […]