आज यी क्षेत्रहरुमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । हाल मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र […]
पोखराको बाग्लुङ बसपार्कका खाजाघरमा यौनजन्य गतिविधि गराउने गरेको आरोपमा १९ जना पक्राउ

पोखराको बाग्लुङ बसपार्क क्षेत्रका विभिन्न खाजाघरमा अनैतिक गतिविधि र होहल्ला गर्ने गरेको आरोपमा १९ जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भदौ १३ गते दिउँसो २ बजेको समयमा खाजाघरहरूमा होहल्ला भइरहेको र अनैतिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्की […]